केन्द्रीय संस्करण

राना अयुव

भारतका ‘अदृश्य’ प्रधानमन्त्री access_timeजेठ २१, २०७६

मे १७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्न लागेको हल्ला चल्यो । त्यस हल्लाबाट पत्रकारमाझ एक तरङ्गनै उत्पन्न भयो । आफ्नो कार्यकालभरी पत्रकार सम्मलेन नगर्ने प्रधानमन्त्रीको रकर्ड राख्न लागेका मोदीले कार्यकालको अन्त्यतिर त्यसलाई तोड्न लागेका पो हुन् कि भन्ने चर्चा ...