केन्द्रीय संस्करण

हेमराज शर्मा

अलबिदा प्रोफेसर चाई ! access_timeजेठ २१, २०७६

स्लोभेनियाको एउटा होटलमा ब्रेकफास्टमा मलाई देख्नेबित्तिकै टोक्यो युनिभर्सिटीका प्रोफेसर इदागावाले सोध्नुभयो, दुखद् समाचार सुन्नुभयो ? अहँ, मैले त त्यस्तो केही सुनेको छैन । मेरो जवाफसँगै उहाँले अपत्यारिलो खबर दिनुभयो – हिजो मात्र प्रोफेसर चाईको दुखद् निधन भयो । खब...