बिनोद श्रेष्ठ
यूएई । विश्व कोरोना (कोभिड १९) महामारीको चपेटामा परिरहेको बेला यूएई पनि अछुतो रहेन । नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मानिने मध्यपूर्वको विकसित मुलुक यूएईमा कोरोनाका कारण हजारौ नेपाली प्रभावित भए । नेपाली राजदूतावास आबुधावीको गत वर्षको तथ्याङ्क अनुसार यूए...
यूएई - पछिल्लो समय रोजगारीको नाममा युएईको दुबई लगायत अन्य खाडी मुलुक भिजिट भिषामा आउने नेपालीको संख्या ह्वात्तै बढेको पाइन्छ। कोरोनासँगै गुमेको रोजगारी र बेरोजगार बनेका नेपाली युवाहरु फेरि रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर खाडी मुलुक छिरिरहेका छन्। ...
कोरोनाको महामारीका कारण युएईमा अलपत्र परेका १७ नेपाली श्रमिक अन्ततः स्वदेश फर्किएका छन्।फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु नेपाल एयरलाईन्सको उडानमार्फत आइतवार स्वदेश फर्केका नेपाली दूतावास युएईका श्रम काउन्सिलर निर्मला थापाले रातोपाटीलाई बताइन्। ...
वैदेशिक रोजगारीका लागि यूएई आएका पर्सास्थित वीरगञ्ज–२ का इस्तखार मियाँ ठकुराइ अहिले कोमामा पुगेका छन् । लिभर र मिर्गौलाको जटिल समस्याले गर्दा विगत डेढ महिनादेखि उनी दुवईको रसिद अस्पतालमा जीवनसँग संघर्ष गर्दै छन् । कोमामा भेन्टिलेटरको सहायताले श्वासप्रश्वास गर्दै ...
युएई । नेपालमै अन्तिम सास फेर्ने धोको बोकेका रुपन्देहीका राम सजीवन केवट अन्ततः युएईमै अस्ताए। विगत ६ महिनादेखि फक्सोमा क्यान्सर भएर उपचार गराइराखेका केवटले गएराति युएईको अलऐनस्थित तवाम अस्पतालमा अन्तिम सास छोडे। उपचारपछि उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल त...
युएई- जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्। सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसके...
युएई । सरकारले ६ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्यो । कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको हो। जसमध्ये युएईबाट पनि नियमित उडान हुनेछन्। पछिल्लो समय कोरोना महामारी क...
युएई । अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ । गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका दर्जनौ यात्रु...
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रु...
युएई- लामो समयसम्म नेपाल फर्कन नपाउँदा खोटाङका रमेश राई (नाम परिवर्तन) मानसिक रोगी भए । युएईको राजधानी आबुधावीबाट करिब २ सय ५० किलोमिटर पश्चिम रुईसको एक क्लिनिङ कम्पनीमा काम गर्दै आएका राईको कम्पनी कोरोनाको महामारीसँगै बन्द भयो। एक लाख १० हजार रुपैयाँ तिरेर भि...
युएई । कोरोनाका कारण युएईमा समस्यामा परेकामध्ये १३ हजार ७ सय ८५ जना नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ८२ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्। विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबै...
युएई । युएईमा भिसा सम्बन्धी नयाँ नियम लागू भएको छ। अगष्ट १० तारिख देखि नयाँ नियम लागू भएको हो। भोलि अगष्ट ११ पछि टुरिष्ट भिसा अवधि सकिएका विदेशी नागरिकहरुको हकमा लाग्ने जरिवानाको समयलाई एक महिनाको लागि ग्रेस पिरीयड थप गरिएको युएई सरकारलाई उद्वत गर्दै खालिज टाईम्...
युएई-आउँदो अगष्ट ११ पछि टुरिष्ट भिसा अवधि सकिएका नेपालीहरुलाई लाग्ने जरिवाना मिनाहा गर्न युएई सरकारलाई युएईस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। युएई सरकारले आउँदो १२ अगष्ट देखि टुरिष्ट भिसा अवधि सकिएको बिदेशी नागरिकको हकमा जरिबाना लाग्ने नयाँ नियम ल्याएसँग...
युएई । नेपाली दूतावास युएईले कोभिड–१९ का कारण समस्यामा परी बिभिन्न एयरलाइन्समार्फत चार्टर्ड उडानबाट स्वदेश फर्किन लागेका र फर्किएका नेपालीहरुलाई तोकिएभन्दा बढी हवाई भाडा लिइएको प्रमाण फेला परेमा कानूनी कारबाही गर्ने बताएको छ। बुधबार एक सूचना जारी गर्दै दूत...
युएई । कोरोनाको कारण समस्यामा परेका नेपालीहरु युएईबाट स्वदेश फर्कने क्रम जारी छ। नेपाली दूतावास युएईको एकहप्ता पहिलेको तथ्याङ्क अनुसार युएईबाट आजसम्म ३ हजार ५ सय दुइ जना नेपालीहरु स्वदेश फर्किसकेका छन्। नेपाल फर्कनेहरुले रोजगारदाता र आफ्नै खर्चमा हवाई टिकट लिएर...
युएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै केही समयदेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले गरेको बताएको छ । केही समय अगाडी नेपाली दूतावास युएईको मुल गेटमा एक जना पिडित बाराका शिव वच्चन श...
युएई । कोरोनाभाइरसको महामारीका कारण कतारमा समस्यामा परेका एक सय ५८ जना नेपाली आज नेपाल फर्किएका छन् । हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश...
युएई । असार ५ मा युएईबाट नेपाल फर्किएका ९४ जना गर्भवती महिलाहरुलाई नेपाली सेनाले २३ घन्टासम्म पनि खाना नदिएको भन्दै पीडितहरुले आक्रोश पोखेका छन्। उनीहरुलाई कंलकीस्थित होल्डिङ सेन्टरमा ५ घन्टा राखेर सेनाको गाडीमा सम्बन्धित प्रदेशसम्म पठाइएको थियो । पठाउने क्रममा सेनाका...
युएई। कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका ४ सय ५२ जना नेपाली आज नेपाल फर्किएका छन्। नेपाल एयरलाइन्सको उडान नम्बर आर ए (२२९२) र फ्लाई दुबईको उडान मार्फत दुबईबाट ४ सय ५२ जना स्वदेश फर्किएका हुन्। नेपाल एयरलाइन्सबाट २ सय ६३ जना र फ्लाई दुबईबाट १ सय ...
युएई। कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ४८ जना नेपाली आज नेपाल फर्किएका छन्। नेपाल एयरलाइन्सको आरए(२२९२) को पोहिलो ‘उद्धार’ उडानमार्फत एक सय ४८ जना आज नेपाल फकिएका हुन् । उडान तालिका भन्दा चार घन्टा ढिलो गरि स्थानिय समय अनुस...
युएई। ओमानमा अलपत्र परेका १ सय ४७ जना नेपाली कामदार लिएर सलाम एयरको दोस्रो उद्धार विमान उडेको छ । मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ आज स्थानीय समय ८ः२० मा उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजु...
युएई। यूएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज मंगलवार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द भएको छ। नेपाली दूतावास आबुधाबीले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक...
युएई। ओमानमा अलपत्र परेका १ सय ६६जना नेपाली कामदार लिएर सलाम एयरको पहिलो ‘उद्धार’ विमान उडेको छ । मस्कटस्थित नेपाली दुतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय ८ः१५ मा उडेको ओमानका लागि नेपाली राजदूत शर्...
युएई। वैदेशिक रोजगारी तथा अन्य विविध कारणले विदेशमा पुगेका ठूलो संख्याका नेपाली अहिले स्वदेश फर्किने उपायको खोजीमा रहेका छन् । सरकारले विदेशबाट फर्किने नेपालीहरुका लागि महँगो भाडादर सार्वजनिक गरेपछि खाडी मुलुक र मलेसियामा अलपत्र परेका नेपालीहरुलाई सरकारल...
वैदेशिक रोजगारी तथा अन्य विविध कारणले विदेशमा पुगेका ठूलो संख्याका नेपाली अहिले स्वदेश फर्किने उपायको खोजीमा रहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस र त्यसपछिको लकडानका कारण रोजगारी गुमाएर तथा उडान नहुँदा विदेशमै अड्किन पुगेका...