केन्द्रीय संस्करण

कृष्ण नेउपाने

शङ्काको घेराभित्र पोखरा विश्वविद्यालय access_timeअसार १, २०७६

लोकप्रियताको शिखरमा चढ्दै गरेको नेपाल इन्जिनियरिङ कलेज आज जीवनमरणको दोसाँधमा रहेको छ । एकाध सञ्चालकहरूको कलुषित भावनाको पछाडि यथार्थ लुक्ने र भ्रम छोपिने काम भएको छ । कलेजलाई सके एकलौटी हत्याउने नसके सिध्याउने खेलमा लाग्ने साथीहरूलाई सहयोेग पुग्ने गरी सम्बन्धन प्...