केन्द्रीय संस्करण

हुसेन अन्सारी

ट्रकको ठक्कर दिँदा पुल भाँसियो, अवरुद्ध राजमार्ग डाइभर्सनबाट खुलाइयो access_timeसाउन २९, २०७६

परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको अरुङ्गखोला पुल भाँसिएर अवरुद्ध भएको यातायात डाइभर्सनमार्फत् खुलाइएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका ११ अरुङ्गखोला पुलमा आज विहान एक ट्रकको ठक्करले पुल भाँसिएर राजमार्ग अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन ब...

असफल प्रेमले निम्त्याएको दुर्घटना : बिमल र बसन्तीको यस्तो थियो ‘प्रेम’ को गोलचक्कर access_timeअसोज ९, २०७५

परासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ वर्षीय विमल सिर्पालीले सोही स्थानकी २७ बर्षीया बसन्ती परियारको शरीरमा एसिड छर्कनुका साथै छुरा समेत प्रहार गरे । विमलले छर्केको एसिड र छुरा प्रहारबाट गम्भीर घाइते बनेकी बसन्तीको हाल चितवनस्थित एक अ...

संविधान दिवसलाई कालो दिवस मनाउँदा सिके राउतका २० जना कार्यकर्ता पक्राउ access_timeअसोज ३, २०७५

परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई गिरफतार गरेको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाँधी स्वतन्त्र मधेशको नारा लगाउँदै विरोध र्यालीपछि कोणसभा गरिरहेको अवस्थामा प्रहर...

काठमाडौँबाट जाँदै गरेको बस ट्रकसँग ठोक्कियो, २९ जना घाइते access_timeफागुन ११, २०७४

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ मा बस र ट्रक जुध्दा २९ जना घाइते भएका छन् । हर्कट्टामा भएको सवारी दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको छ ।  काठमाडौँबाट फर्किँदै गरेको लु २ ख १६०५ नम्बरको बसको पाङ्ग्रा (टा...

समाजवाद अध्ययन केन्द्रद्वारा चिसापानी अस्पताललाई सहयोग access_timeमाघ २७, २०७४

बर्दघाट । समाजवाद अध्ययन केन्द्र भक्तपुरले नवलपरासीको बर्दघाट नगरपालिका स्थित चिसापानी सामुदायीक अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  केन्द्रले अस्पतालमा आउने बिरामीको उपचार सेवामा सहयोग पु¥याउने उद्देश्यले ईमरजेन्सी टर्ली, नेबुलाईजर मेसीन, ब...

दशगजा क्षेत्र बन्यो भारतीय पक्षको ‘डम्पिङ साइट’ access_timeपुस २८, २०७४

नवलपरासी । भारतीय एसएसबीद्वारा मिचिएको दशगजा क्षेत्र फिर्ता गराउन पहल नभएसँगै त्यस क्षेत्रमा फोहोरको थुप्रो लाग्न थालेको छ ।  नवलपरासीको महशेपुर नाकामा रहेको दशगजामा भारतीय सुरक्षा बल (एसएसबी) ले भवन निर्माण नै गरेको छ भने त्यस आसपासमा फोहोरको थुप्रो लागेको...

मल अभावपछि भारतीय भन्सार र प्रहरीको अवैध असुलीले किसान हैरान access_timeपुस २१, २०७४

परासी–देशभर जस्तै नवलपरासीमा पनि युरिया मलको चरम अभाव भएको छ । किसानहरु गहुँमा युरिया मल छर्न नपाएपछि चिन्तित बनेका छन् ।  मल अभावपछि केहि किसानहरुले चर्काे मुल्य तिरेर भारतबाट लुकाएर ल्याउदै खेतमा छरिरहेका छन् भने अधिकांश युरिया लिन मल वितरण केन्द्र...

नवलपरासीमा अमेरिकी राष्ट्रपति ट्रम्पको पुतला दहन access_timeमंसिर २९, २०७४

परासी–नवलपरासीमा मुस्लिम समुदायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुतला दहन गरेका छन् । राष्ट्रपति टम्पविरुद्ध नारा लगाउदै जिल्लाको सदरमुकाम परासीमा विरोध प्रर्दशन गर्दै पुतला दहन गरेका हुन् ।  फिलिस्तिनमा रहेको ईस्लाम धर्मको पवित्र धार्मिक स्थल बैतुल मोकद्...

नवलपरासीबाट जो पराजित भए access_timeमंसिर २६, २०७४

परासी–हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नवलपरासीबाट ३ जना पुर्व राज्यमन्त्री पराजित भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा विभिन्न क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेका ती ३ जना पूर्वराज्य मन्त्री मन्त्री हार्न बाध्...

काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी access_timeमंसिर २५, २०७४

परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी भएका छन् । नेता कण्डेल आफनो लोकिप्रियता र संगठनको आधारमा अधिक मत प्राप्त गर्दै आफनो निकटतम प्रतिद्वन्द्वी बाम गबठन्धनका उम्मदेवार एवं माओबादी केन्द्रको पोलिटब्युरो...

संरक्षण अभावमा बुद्धको मावली : पण्डितपुरको अस्तित्व मेटिने खतरा access_timeकात्तिक २२, २०७४

परासी–संरक्षण र विकास अभावमा नवलपरासिको ऐतिहासिक एवं पुरातात्विक धार्मिकस्थल पण्डितपुरको अस्तित्व खतरामा परेको छ । भगवान गौतम बुद्धको मावली तथा कोलिय गणराज्यको राजधानी पण्डितपुर (देवदह) लाई सम्बन्धित निकायले विकास र संरक्षणमा चासो नदेखाउँदा यसको अस्तित्व खतरामा...

हत्याको आशंकापछि देवर भाउजु फरार access_timeअसोज १६, २०७४

परासी– सुनवल नगरपालिका २ बत्रौली बस्ने ३२ बर्षिय खेमराज (केदार) अहिरको हत्या भएको घटना बाहिर आएपछि हत्यामा संलग्न भनिएका दुई जना फरार भएका छन् ।   असोज १४ गते शनिवार बिजया दशमीको राती ९ बजेको समयमा मृतक अहिरको साथी सोही गाउँ बस्ने २४ बर्षिय सुरेन्द्...

बजार अनुगमन शून्य: ठगिँदै उपभोक्ताहरु access_timeअसोज १५, २०७४

परासी– नवलपरासीमा सम्बन्धित निकायले बजार अनुगमन नगर्दा उपभोक्ताहरु ठगिँदै गएका छन् । चाडबाडकाबेला ठगी तथा गुणस्तरहिन खाद्यबस्तु विक्री भइरहेको छ ।  राजधानीमा आपूर्ति मन्त्री आफै अनुगमनमा गइ चासो देखाउँदा पनि जिल्ला भने जिल्ला प्रशासन र सम्बन्धित निकायले ब...

गाउँपालिकामा स्थानीयले गरे दोस्रो पटक तालाबन्दी access_timeअसोज १०, २०७४

परासी– नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका स्थानिय जनताले गाउँपालिका घेराउ गर्दै मंगलबार दोस्रो पटक तालाबन्दी गरेका छन् । गाउँपालिकाको नयाँ भवन कुश्मा गाउँमा बनाउनु पर्ने माग राख्दै स्थानियले दिउसो गाउँपालिका घेराउ गरि तालाबन्दी गरेका हुन् ।  कुश्मा पर...

प्रहरीले स्थानीय कुटेको विरोधमा परासी बजार बन्द access_timeअसोज ४, २०७४

परासी– प्रहरीले स्थानीय युवालाई कुटेको विरोधमा नवलपरासीको सदरमुकाम परासी बजार बन्द गराइएको छ ।  प्रहरीले बिनाकारण स्थानीय युवाहरुलाई पिटेको भन्दै युवाहरुले बुधबार बजार बन्द गराउँदै हिडका छन् । रामग्राम नगरपालिका ६ पोखरापालीका युवाहरुलाई मंगलबार रा...

रामग्रामका मेयरले वडाअध्यक्षलाई यसरी झुक्याए access_timeभदौ २७, २०७४

परासी– एतिहासिक, पुरातात्विक एवं धार्मिकस्थल रामग्राम स्तुपालाई उत्खनन गर्नेबारे रामग्राम नगरपालिकाका मेयरले सम्बन्धित वार्डका वडा अधयक्षलाई झुक्याएको आरोप लगाइएको छ ।  नगरपालिकाको वार्ड नं. ७ मा पर्ने भगवात गौतम बुद्धको अष्ठधातु रहेको एक मात्र स्थल रामग्राम...

रामग्राम नगरपालिकाका जनप्रतिनिधिको  तलब सुविधा निर्णय प्रति चर्काे आलोचना access_timeभदौ २१, २०७४

परासी– नवलपरासीको रामग्राम नगरपालिकाको पहिलो नगर परिषदबाट प्रमुख उपप्रमुख सहित वडा अध्यक्षहरुलाई तलब सुविधा तोकिएपछि जिल्लामा चर्काे आलोचना भएको छ । नगरपालिकाकाले प्रमुख, उपप्रमुख र वडा अधयक्षहरुलाई मासिक परिश्रमिक र विभिन्न सेवा सुविधा, शिर्षकमा ठुलो रकम बिन...

रामग्राम नगरपालिकामा प्रमुख उपप्रमुखसहित वडा अध्यक्षलाई पनि तलब access_timeभदौ १५, २०७४

परासी । रामग्राम नगरपालिका नवलपरासीले ५९ करोड बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको आज बसेको प्रथम नगरसभामा ५९ करोड, १४ लाख, ९६ हजार रुपैयाँ प्रस्तुत गरेको हो । नगरपालिकाले नगरको कुल बजेटमध्ये (चालु) प्रशासनिक खर्चतर्फ २४ करोड, ६७ लाख, २७ हजार रकम बिनियोजन गरेको न...

होमस्टेमै पर्यटक आउन छाडे, ब्यवसायी चिन्तित access_timeभदौ १४, २०७४

परासी– नवलपरासीमा संचालित होमस्टेमा पर्यटक आउन छाडेपछि स्थानीय व्यवसायी चिन्तित बनेका छन् । जिल्लाको कावासोती नगरपालिका १५ स्थित बाघखोर गाउँमा संचालित होमस्टमा पर्यटकहरु घटेपछि त्यहाँका व्यपार पनि घटेको व्यवसायीले बताएका छन् । वर्षा सिजन र पहिरोले बाटोघाटो व...

नवलपरासीमा बाढीले कृषिमा ७८ करोडको क्षति access_timeभदौ १२, २०७४

परासी - नवलपरासीमा बाढीले कृषि क्षेत्रमा करिब ७८ करोड रुपैयाँकोे क्षति पु¥याएको छ । बाढीले खतबारीमा लगाएको अन्नबाली नष्ट भएको छ ।  धानबाली, तरकारी र माछा पालनमा समेत बाढीले क्षति पु-याएको छ । दुई साता अगाडी बर्षा र स्थानिय खोलाको बाँध फुटेर गाउँगाउ...

Page 1 of 3