केन्द्रीय संस्करण

मिलनकान्छा किराँती

बालक प्रशान्त ! access_timeफागुन ३, २०७६

–मिलनकान्छा किराती बेइमानी समयले टुहुरो बनाएपछि यो बालमन्दिरको कोठा, चोटा र आँगनभित्र रहर थुनिएको छ ! खुसी खसेको छ आशा मरेको छ । रोकिएको छैन आँसुको भेल म प्रशान्त डुबिरहेछु ।   काठमाण्डू बाढीले बगाउँदैछ बाढीको मुहान मेरो आँखाम...

कविता : दुःखी फूल access_timeमंसिर ८, २०७५

पहराबीच सुनगाभा नाच्छ हिलोबीच कमल बाँच्छ काँडाबीच गुलाफ हाँस्छ अभावबीच तिमीले फुल्न बिर्सिदिए यो वैरागीलाई कसले पिरती गाँस्छ ? समयको डोबहरूमा केही प्रेमिल सम्झनाका पाइलाहरू त्यतिखेरसम्म ज्युँदा हुनेछन् जतिखेरसम्म तिमीले अरूको शिरमा सजिन हाँगाबाट चुँडिएर ...

मार्क्स र उनकी पत्नीबीच यस्तो थियो प्रेमसम्बन्ध access_timeमंसिर २, २०७५

साम्यवादका प्रवर्तक तथा महान दार्शनिक कार्ल माक्र्सकी जीवनसङ्गीनी जेनी वोन वेस्टाफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्ज्वेडलको एक सभ्रान्त परिवारमा १२ फेब्रुवरी, १८१४ मा भएको थियो । जेनीको जन्मपछि उनको परिवार ट्रिरमा सरुवा भयो । त्यहाँ उनको माक्र्स परिवारसँग परिचय भयो । ...

नयाँ शक्तिको नयाँ सङ्कल्प access_timeअसार ३१, २०७५

–मिलनकान्छा किराँती नयाँ शक्तिले विकास र विसर्जन कुन बाटो समात्छ ? नयाँ शक्तिको झण्डा उठ्छ कि सुत्छ ?  यसको मुख्य कारकतत्व बाह्य नभई मूलभूतरूपमा आन्तरिक सशक्त हुने देखिन्छ । पार्टीभित्र आउने र जानेको लर्को लगभग आवरणमा टुङ्गिएको देखिए पनि सारमा निरन्तरता प...

आर्थिक समृद्धिको यक्ष प्रश्न access_timeपुस १०, २०७४

एसियाली विकास बैङ्कको एसियन डेभलपमेन्ट आउट–लुकका अनुसार नेपालको आर्थिक वृद्विदर अझै न्यून देखिइनुले नेपाल घरेलु द्वन्द्व र हिंसाको जोखिमकबाट सजिलै फुत्कन सक्ने सम्भावना देखिँदैन । किनभने आर्थिक अभाव र असमानताका कारण विश्वका धेरै मुलुकहरू व्यापक गृहयुद्व र अशान्त...

तिहारका तीन रङ्ग access_timeकात्तिक ३, २०७४

गाउँका रङ्ग सहरका रङ्ग प्रवासका रङ्ग माटोको निधारमा आँशुसित मुछेर यसरी,  तिहारको सप्तरङ्गी टीकाको  तीन रङ्ग लगाइएछ ! गाउँको रङ्गभित्र जोर मादल, छिङ्छिङ् चुरा बजाउँदै घन्कन्छ, हलुका नशा चढेका चिसो बत्तासले मीठो लयमा झ्याउरे गीत गाउँछ  बाँ...

स्थानीय तह निर्वाचनले दिएको सन्देश access_timeअसार १९, २०७४

स्थानीय तहको हालै सम्पन्न निर्वाचनले निकै अनौठो सन्देश दिएको छ । यसको गहिराइमा हेर्दा देश निकै जटिल मोडमा उभिएको सङ्केत गर्दछ । निर्वाचन देशको परिस्थितिको परीक्षण पनि हो । यसर्थ, देशले कस्तो अवस्थाको दुर्दशा भोग्दैछ ? कस्तो नेतृत्वको पक्षमा जनमत खुम्चिन गएको छ ? देश कसरी ...

यसकारण नयाँ शक्ति नै वैकल्पिक शक्ति access_timeअसार ११, २०७४

नेपाली राजनीतिमा वैकल्पिक शक्तिको चर्चा चुलिरहेको छ । तर यसको बहस जसरी भइरहेको छ, त्यो सतही भइरहेको पाइन्छ । गहिराइमा प्रवेश गर्न सकिरहेको छैन । मूलतः यसबारे सतही तर्क–वितर्कसमेत छाडेर निराधार गाली–गलौज र आरोप–प्रत्यारोपमा सबैले समय बर्बाद गरिरहे...