केन्द्रीय संस्करण

रमेशकुमार शर्मा

कथा : निरीह आमा access_timeसाउन १८, २०७६

काठमाडौँको बालाजुस्थित नेपालटारको महादेव खोलाको पुलको दक्षिणतिरको कालोपत्रे सडकको किनारामा लहरै घर बनेका छन् । अबेर रातसम्म यो बाटो भएर आवतजावत गर्ने सवारी साधनको चर्काे आवाजले यो बस्ती पनि अबेरसम्म जागै रहन्छ । यहाँ बाक्लै पसल र होटेल खुलेका छन् भने मानिसहरूको बस...