केन्द्रीय संस्करण

सुवास चौलागाईं

पृथ्वी र हाम्रा बा access_timeभदौ १३, २०७६

पृथ्वी घुम्दैन किन बा ? घुम्छन् जस्तो लाग्छ मलाई त ?  नारायण घुम्ने हो नारायण भन्या ? भगवान् सूर्य नारायण सूर्य नारायण घुम्छन् रे पृथ्वी घुम्दैन जुन घुम्छ त ?  घुम्दैन पृथ्वी घुमेको भए हामी आज यहाँ छौँ  भोलि तँ  हेटौँडा पुग्नुपर्ने हो हे...

कविता : व्यस्त काठमाडौँ access_timeसाउन १८, २०७६

भीडभाड सडकमा मानिस दौडधुप गरिरहेछन् म पनि त्यही भीडमा दौडिरहेछु । भोक, तिर्खा, प्यास सबैलाई लागिरहेछ म त्यसै काकाकुल भएको छु । सबै गगनचुम्बी महल हेरिरहेछन् म पनि आँखा सेकाइ रहेछु । सपना बुनेर मानिस थकित भएका छन् म प्रतीक्षालयमा बसेर अर्को सपना सोचिरह...