केन्द्रीय संस्करण

सुदर्शन आचार्य

एमसीसी : महाकाली सन्धिकै पुनरावृत्ति हुन लागेको त होइन ? access_timeअसार २२, २०७७

काठमाडौं । ‘घुमिफिरी रुम्झटार’ भनेझैं नेपाल फेरि महाकाली सन्धिकै पुनरावृत्तितिर उन्मुख भइरहेको त होइन ? सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवादले स्वाभाविक रुपमा यसतर्फ सोच्न बाध्य तुल्याएको छ । अमेरिकी सहयोग परियोजना ‘मिले...

केपी ओली नेतृत्वको सरकारको जग भारतले हल्लाएकै हो त ? access_timeअसार १५, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।  प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सरका...

सरकारकै बेवास्ताका कारण निजी विद्यालयले शुल्क माग्न थाले access_timeअसार ८, २०७७

काठमाडौं । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्कोतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएक...

‘धेरै जटिल मनोमालिन्य शान्त कुटनीतिबाट हटाइएको अनुभवलाई नेपाल र भारतको नेतृत्वले बिर्सनुहुँदैन’ access_timeअसार ६, २०७७

काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा भएको सैन्य झडप र त्यसबाट उत्पन्न परिस्थितिप्रति शान्तिका पक्षधरहरु चिन्तित रहनु स्वाभाविक हो । दुई ठूला मुलुकबीच लामो समयदेखि सीमा विवाद रहँदै आए पनि सीमा क्षेत्रमा सामरिक गतिविधिलाई बढावा दिदैँ भौतिक संरचना निर्माणमा जोड दिन थ...

सीमा विवाद नयाँ मोडमा : कालापानी, लिपुलेक र लिम्पियाधुराको स्वामित्व विवाद कसरी टुंगिएला ? access_timeजेठ ३२, २०७७

काठमाडौं । नेपालको अद्यावधिक नक्सालाई संविधानमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भयो । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने विषयमा प्रतिनिधिसभा एकजुट देखियो । संविधान संशोधन विधेयक अब राष्ट्रिय सभाबा...

सरकारविरुद्ध सडकमा उत्रिएका युवाको गन्तव्य कहाँ ? access_timeजेठ ३१, २०७७

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेको समयमा युवाहरु देशव्यापी रुपमा आन्दोलित भएका छन् । भौतिक दूरीका आधारमा कोरोना संक्रमण फैलनबाट रोक्न सकिने विश्वव्यापी मान्यतालाई समेत उल्लंघन गरेर यो संकटपूर्ण अवस्थामै युवाहरु किन आन्दोलित भए ? विचारणीय पक्ष हो...

सामुदायिक विद्यालयलाई निजीको जिम्मा : मन्त्रीकै संरक्षणमा शिक्षामा व्यापार access_timeजेठ १७, २०७७

काठमाडौं । शिक्षा र स्वास्थ्यमा सबैको पहुँच संविधानले नै निर्दिष्ट गरेको छ । नेपालमा भने यी दुवै क्षेत्र व्यापारीकरणको जालोले जेलिएको छ । शिक्षामा निजी बोर्डिङ स्कूल र स्वास्थ्यमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालले ‘गुणस्तरीय सेवा’ का नाममा चर्को शुल्क लिने गरेक...

खबरदार ! बाटो बिराउँदैछ गणतन्त्रले access_timeजेठ १५, २०७७

काठमाडौं । आज १३ औं गणतन्त्र दिवस । २०६३÷६३ को सफल जनआन्दोलनको जगमा २०६४ चैतमा संविधानसभाको ऐतिहासिक निर्वाचन भएको थियो । ऐतिहासिक निर्वाचनबाट बनेको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो । यही ऐतिहास...

कोरोनाको कहरबीच फ्रन्टलाइनमा तीन पेशाकर्मी अनवरत ड्युटीमा, कसरी गरिरहेका छन् काम ? access_timeजेठ १, २०७७

काठमाडौं । विश्वव्यापी महामारी ‘कोभिड–१९’ अर्थात् कोरोनाभाइरसको संक्रमण नेपालमा पनि विस्तारै बढ्न थालेको छ । समुदायस्तरमा संक्रमित फेला पर्न थालेको अवस्थामा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी स्वाभाविक रुपमा संक्रमणको जोखिममा पर्न थ...

नेपालको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर नै हो ? access_timeबैशाख २९, २०७७

काठमाडौं । नेपालको जनसंख्या प्रत्येक १० वर्षमा गणना हुन्छ । मानिसको जन्म र मृत्युको नियमित प्रक्रियाका कारण निश्चित समयचक्रमा देशको जनसंख्या गणना गरिन्छ । तर देशको भूगोल स्थिर रहने भएकाले यसको मापन बारम्बार गरिरहनु पर्दैन । नेपालको सन्दर्भमा भने त्यो मान्यता पालना गर्दा...

बाबुरामले भनेजस्तै कार्यकारी भूमिकामा पुरानो पुस्ताको औचित्य सकियो ? access_timeबैशाख २७, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रश्न गरे– यो देशमा ३८ जना प्रधानमन्त्री भइसके, कसको सम्झना गर्छ मान्छेले ? जवाफ पनि उनले नै दिए– बीपी कोइराला लगायत एकाध जनाको नाम मा...

नेपाली कृषिउपज खेतबारीमै कुहियो, भारतबाट फलफूल तथा तरकारी भित्रिँदै access_timeबैशाख २५, २०७७

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण जारी लकडाउनले नराम्ररी प्रभावित भएको क्षेत्र कृषि पनि एक हो । कृषकहरु आफ्नो खेतबारीमा फलेका तरकारी तथा फलफूल बेच्न नपाएर ऋण तथा लगानी डुब्ने चिन्तामा पिल्सिएका छन् । पशुपालक किसानले दूध बिक्री गर्न पाएका छैनन् । किसानले बारीमा उब्ज...

ओलीले नै ‘भिक्षादान’ सरह पद बाँड्ने ? बामदेवका लागि नयाँ ‘ललिपप’ access_timeबैशाख १८, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएका विवाद, असन्तुष्टि र शक्तिसंघर्षका शृङ्खलाबीच बुधबार बसेको सचिवालय बैठकमा उठेका विषयमाथि सार्वजनिक रुपमा चर्चा भइरहेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा राखेका प्...

सरकारमै निर्भर छ राजनीतिक स्थिरता, सुशासन र विकासका अभिलाषाहरु access_timeबैशाख १६, २०७७

केपी शर्मा ओली नेतृत्वको झण्डै दुई तिहाई बहुमतको सरकार गठनपछि मुलुकमा राजनीतिक स्थिरताको नयाँ अध्यायमा प्रवेश गर्ने अपेक्षा गरिएको थियो । सरकारले दुई वर्ष पार गर्दा नगर्दै आम जनताको अपेक्षा कुल्चिएको मात्र होइन, आफ्नै पार्टीपंक्तिलाई समेत निराश तुल्याएको छ ।  सं...

राजनीतिमा अपराधीकरणको गन्ध ! access_timeबैशाख १२, २०७७

काठमाडौं । बहुदलपछि नेपालको संसदीय राजनीतिमा सांसद पदको किनबेच, होटलमा सांसदलाई हप्तौ राखेर मोजमस्ती गराउने र विदेश सयर गराउनेसम्मको विकृतरुप नौलो होइन । सरकार ढाल्न तथा पार्टी फुटाउने ‘मिसन’ मा यस्ता खेल हुने गरेका थिए ।  पछिल्लो समय यस्तै...

हो सरकार, सीडीओ र प्रहरीले किन थाहा पाएनन्, रहस्यपूर्ण नै छ ! access_timeबैशाख ८, २०७७

काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि झण्डै एक महिनादेखि मुलुक ‘लकडाउन’ मा छ । कोरोनाको संक्रमणलाई फैलिन नदिन वा त्यसको फैलिने गतिलाई सुस्त पार्न विश्वका अधिकांश मुलुकले ‘लकडाउन’लाई अपनाएका छन् । हालसम्म कुनै खोप र औषधि बनिनस...

ओह कोरोना ! बाँच्न देऊ न यार ! access_timeचैत १५, २०७६

देश ‘लकडाउन’ भएपछि दैनिक जीवन कोठाभित्र सीमित छ । कोठाभित्रबाट आँखाले संसारका कुरा प्रत्यक्ष के देख्ला र ! ल्यापटप, मोबाइल, टेलिभिजनले देखाएकोमात्र देखिने त हो अब । धाएर कतै जाने, घुम्ने, हेर्ने समय रहेन । डियर कोरोना ! सन् २०१९ को डिसेम्बरको अन्त्...

राजा वीरेन्द्रलाई देखाउन पाखाभरी काउली, ओलीलाई नेपालको नक्सासहितको केक ! access_timeफागुन १२, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव मनाइरहँदा कतिपय विषयले विवाद सिर्जना गरेका छन् । कम्युनिस्ट प्रधानमन्त्रीको जन्मोत्सव मनाउन चार वटा हेलिकप्टर प्रयोग गर्नु, केक ओसार्न हेलिकप्टर प्रयोग गर्नु, नेपालको नक्सा अंकित केक काट्नुजस्ता विषयले विवाद सिर्जना गरेक...

सभामुख ‘विवाद’ले नेकपाको भविष्य नै संकटमा ! access_timeपुस २९, २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखका बारेमा सहमति हुन नसक्दा संसदको हिउँदे अधिवेशनका काम कारवाही ठप्प भएको छ । अन्तर्यमा सभामुखका बारेमा सहमति हुन नसक्नुका कारण जेसुकै भए पनि ‘नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पदीय भाग...

सभामुखमा ‘त्रिपक्षीय’ शक्ति सङ्घर्ष : तीन सातादेखि प्रतिनिधिसभा बन्धक ! access_timeपुस २७, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको त्रिपक्षीय शक्ति सङ्घर्षका कारण लामो समयदेखि सभामुख चयन प्रक्रिया अवरुद्ध बन्न पुगेको छ । पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरु भएपनि प्रतिनिधिसभा बैठक लगातार तीनपटक स्थगित भैसकेको छ । लगातार बैठक स्थ...

हिँडेरै अस्पताल आएको बिरामीको मृत्युलाई चिकित्सकले कसरी लिन्छ ? access_timeपुस २२, २०७६

काठमाडौँ । चाहेर पनि मानिस सधैँ स्वस्थ्य भइरहन सक्दैन । जीवनको कुनै न कुनै खण्डमा मानिसले चाहेर होस् या नचाहेर, बाँच्नका लागि चिकित्सकसामु आफूलाई समर्पण गर्नुपर्ने बाध्यता आइपर्छ । अझ शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा बिरामी र उसका परिवारका सदस्यहरुले चिकित्सकलाई ‘भ...

कता हरायो पौडेलको नैतिकता ? access_timeपुस ३, २०७६

‘पार्टीमा देखिएको भागवण्डाको राजनीति अन्त्यका लागि मेरो उम्मेदवारी अनिवार्य देखेर सभापति पदमा उम्मेदवारी दिन लागेको हुँ, ६०/४० को भागवण्डा अन्त्यका लागि मैले नेतृत्वमा हस्तक्षेप गर्नु जरुरी ठानेको छु ।’ काँग्रेसका तत्कालिन कार्यवाहक सभापति रामचन्द्र पौडेलल...

स्थानीय तहमा कुन दलले कहाँ आफ्नो वर्चश्व कायम राखे, कसले कहाँ गुमाए ? (तथ्याङ्कसहित) access_timeमंसिर १६, २०७६

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ५२ स्थानका लागि शनिबार उपनिर्वाचन सम्पन्न भयो । उपनिर्वाचनको सोमबार अन्तिम नतिजा आइसकेको छ ।  .groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D1222...

किन एकाएक सल्लाहकार टिम परिवर्तन गर्ने निर्णयमा पुगे प्रधानमन्त्री ओली ? access_timeकात्तिक २४, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएको समाचारले एकाएक राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।  मृगौलाको समस्याका कारण अघिल्लो सातामात्रै हेमोडायलाइसिस गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओ...

रेडियोमा कान थाप्ने लाखौँ हुन्थे जब उनी भन्थे– अब ध्रुव थापाबाट समाचार सुन्नुहोस् access_timeकात्तिक २१, २०७६

‘यो रेडियो नेपाल हो, अब ध्रुव थापाबाट समाचार सुन्नुहोस् ।’ कुनैबेला रेडियो नेपालमा बिहान–बेलुका यो वाक्यमा गुञ्जिने ‘बोल्ड’ आवाज रेडियो नेपालको ‘ब्रान्ड’ नै बनेको थियो । सीमित सञ्चारमाध्यम भएको समयमा बिहान बेलुका म...