केन्द्रीय संस्करण

तुल्सीदास महर्जन

कोरोना महाव्याधि डढेलोझैँ झनै सल्कँदै : कहिले बन्ला औषधी र भ्याक्सिन ? access_timeबैशाख १६, २०७७

कोरोना कहरको भयावहता अझै सकिएको छैन । यो महामारी डढेलोझैँ झनै सल्कँदै गइरहेको छ । भयावह स्थितिको अन्त्यका लागि कोहीकोही ईश्वर अर्थात् भगवान, परमेश्वर, अल्लाह, गड आदि उपमाले चिनिने आफ्ना आस्थाका अलौकिक शक्तिहरुलाई गुहारिरहेका देखिन्छन् । तर, ईश्वर रहने भनी सर्वसाधारणले...

सामाजिक दूरी, नमस्ते र छाउपडीबारे केही कुरा access_timeबैशाख ३, २०७७

  अहिले कोरोनाका कारण पहिलो वहस सामाजिक दूरीबारे भयो भने दोश्रो नमस्ते सँस्कृतिबारे । यही क्रममा छुवाछुत र छाउपडीबारे पनि केही मानिसहरुले ती व्यवहारहरु वैज्ञानिक भएको तर्क गरेका छन् । यसबारेमा अलि सोच्नुपर्ने भएको छ । पश्चिमाहरुका लागि जहाँ जातपातका आध...

विश्वलाई आतङ्कित बनाइरहेकाे कोरोनाभाइरसले संक्रमण कसरी गर्छ ? access_timeचैत २१, २०७६

अहिले पूरै विश्व कोरोनाको संत्रासमा छ । किनकि, विश्वमा भएका सबै २ सय ३ वटा मुलुक तथा शासित क्षेत्रहरुमा कोरोना भाइरस फैलिसकेको छ । यसको अर्थ पूरै पृथ्वी अहिले कोरोनाको आक्रमण वा  शासनमा छ । यो लेख प्रकाशित हुँदासम्म (चैत्र २१ बिहान १०:१० बजे) विश्वभर १० लाख १...

विज्ञानको आँखाबाट नियाल्दा यस्तो पो रहेछ कोरोनाभाइरसको नालीबेली ! access_timeचैत १७, २०७६

ओहो ! आजको मितिसम्ममा विश्वमा कोरोनाबाट संक्रमितको सङ्ख्या झण्डै ७ लाख पुग्न लागिसक्यो । हताहती पनि अब ३० हजार नाघिसक्यो । नेपालमा अहिलेसम्म कसैको पनि हताहती नभए पनि ५ जना बिदेशबाट फर्किएका नेपालीहरु संक्रमित भएकाले कहिँ चीन, युरोप र अमेरिकामा जस्तै निकट दिनहरुमा न...

विश्वव्यापी महामारीमा कोरोना पहिलो होइन access_timeचैत १२, २०७६

कोरोनाको कारण आजको मितिसम्म विश्वभरमा झण्डै २० हजारले ज्यान गुमाइसकेका छन् भने संक्रमितको सङ्ख्या ४ लाख पुग्न लागिसकेको छ । अहिले विश्वभरका १ सय ९४ देशमा कोरोना भाइरसले प्रवेश पाइसकेको छ । त्यसैले आम रुपमा फैलिन नदिनका लागि मुलुकहरुले आआफ्नो देशलाई पूरै लकडाउन गर्ने...

प्राकृतिक छनौटबाट कोरोनाभाइरस (कोभिड-१९) access_timeचैत ८, २०७६

अहिले विश्व कोरोनाभाइरसको महामारीबाट आक्रान्त छ । गत डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोभिड–१९ नामको भाइरसका कारण आजको मितिसम्ममा विश्वका २ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ९ हजारभन्दा ज्यादाको मृत्यु भइसकेको छ ।  चीनमा ३ हजारभन्दा बढी...

के साँच्चै बाँदर आधुनिक मानिसकाे पुर्खा नै हो त ? access_timeचैत १, २०७६

  विकासवादी सिद्धान्तका पिता महान वैज्ञानिक चार्ल्स डार्विनलाई उनको सिद्धान्त बाहिर प्रकाशित भएको केही समयपछाडि सन् १८५९ तिर लण्डनमा उनलाई बाँदरका सन्तान भनी गिज्याउने गरिए । त्यसरी उनलाई गिज्याउनुमा उनको विकासवादी सिद्धान्तमा मानव प्रजाति कुनै बाँदरजस्तैको प्राणी...

सौर्यमण्डलका माउतारा सूर्यबारे केही जानकारी access_timeमाघ १, २०७६

  सूर्य कति ठूलो ? कति तातो ? हाम्रो ब्रम्हाण्ड अर्थात् आकाशगंगा तारापुञ्जका करिब एक खर्ब पचास अर्ब संख्याका ताराहरुमा सूर्य पनि एक तारा हो । सूर्य एक मझौलाखाले तारा हो । तर यो हामीबाट धेरै नजिक भएको कारणले गर्दा हामी यसलाई अरु ताराहरुभन्दा धेरै ठूलो देख्छौ...

वलय खण्डग्रास सूर्यग्रहण कसरी लाग्दैछ ? के गर्नुहुने, के गर्न नहुने ? access_timeपुस १०, २०७६

  आज वि.सं.२०७६ पौष १० गते नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त हुने वलय खण्डग्रास सूर्यग्रहण (annular solar eclipse) एक दुर्लभ घटना हो, जुन समयमा पृथ्वी, चन्द्रमा र सूर्य एउटै सरलरेखामा पर्दछन् । आजको खण्डग्रास सूर्यग्रहण...