केन्द्रीय संस्करण

राजकुमार सिग्देल

सुन्दर स्वीट्जरल्याण्ड ! access_timeसाउन ३२, २०७६

नेपालजस्तै एक भूपरिवेष्ठित देश स्वीट्जरल्याण्ड । नेपाल भन्दा सानो (४१,२८५ वर्गकिलोमिटर) क्षेत्रफल भएको यो देश विकासको हिसावले संसारकै एक नमुना देश मानिन्छ । जीवनको गुणस्तर, आर्थिक प्रभाव, शक्ति, शिक्षा, वातावरणमैत्री लगायतका गुणको आधारमा यो देशलाई विश्वकै उत्कृष्ट मुलु...

एनआरएन युरोप बैठक : नेपालमा लगानी गर्न कानुनमन्त्री ढकालको आह्वान access_timeसाउन १८, २०७६

रोम (इटाली)– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई मूर्तरुप दिन विदेशी लगानी अपरिहार्य रहेको बताएका छन् ।  स्वदेशी पुँजीले मात्रै देश विकास सम्भव नभएको भन्दै उनले लगानीका लागि विदेशी...

दोस्रो कार्यकालका लागि चुनाव नलड्ने एनआरएन अध्यक्ष भवन भट्टको घोषणा access_timeसाउन ९, २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गरेका छन् । दुई वर्षे कार्यकाल सकिन साढे दुई महिना अघि बाँकी रहँदा भट्टले दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।  गएर...

जुट्दै–फुट्दै–जुट्दै : राप्रपामा फेरि सुरु भयो एकताबारे बहस access_timeसाउन ७, २०७६

काठमाडौँ– पटक पटक फुट्दै र जुट्दै आएका पूर्वपञ्चहरुको पार्टी राप्रपामा फेरि एकताको प्रसङ्गले प्रवेश पाएको छ ।  पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)ले औपचारिक रूपमा समान विचारधारा र सिद्धान्त बोकेका राजनीतिक दल तथा व्यक्तिसँ...

विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा मध्यरातमा पक्राउ access_timeसाउन ५, २०७६

काठमाडौं–प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।  महानगरीय अपरा...

सुदूरपश्चिमका दुई जिल्लामा भीषण आँधीहुरीः कम्तीमा २० जना घाइते, सयौं घरको छाना उडायो access_timeजेठ २३, २०७६

काठमाडौं– सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।  साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको दुबै जिल्लाका प्रहरीले पुष्टि गरेको छ ।  प्रहरीका अनुसार दुई जिल्ला...

एनआरएनले राजनीतिक  प्यानल बनाएर चुनाव लड्न रोक लगायो access_timeजेठ १८, २०७६

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएन) ले  राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान तथा प्रचार प्रसार गर्न रोक लगाएको छ ।  एनआरएनमा राजनीतिक र जातीय प्रभाव पर्न थालेको टिकाट...

प्रधानमन्त्रीमा उग्रअहङ्कार, अधिनायकवादको गन्ध access_timeजेठ ३, २०७६

‘कम्युनिस्ट सरकार आए रुन पनि पाइँदैन’ काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि दिएको अभिव्यक्ति लामो समयसम्म चर्चित रह्यो । कतिले तत्कालीन एमाले र माओवादी गठबन्धनसामु निरिह बन्दै देउवाले टिप्पणी गरेको आरोप पनि लगाए । चुनावबाट ...

‘एनआरएनले मुनाफा हुने जुनसुकै क्षेत्रमा पनि लगानी गर्न पाउनुपर्छ’ access_timeचैत १८, २०७५

चैत १५ र १६ गते काठमाडौँमा सम्पन्न लगानी सम्मेलनबाट सुखी नेपाली समृद्ध नेपालको नारा बोकेको वर्तमान केपी ओली नेतृत्वको सरकारले केही लगानीको प्रतिबद्धता जुटाएको छ । लगानी सम्मेलनबाटै सरकार र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता...

लगानी सम्मेलन : नेपालमा १० अर्ब लगानी गर्ने एनआरएनको घोषणा, सम्झौतापत्रमा हस्ताक्षर access_timeचैत १६, २०७५

काठमाडौं– सरकार र  गैर आवासीय नेपाली संघ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।  लगानी सम्मेलनको अवसरमा शनिबार सरकार र एनआरएनबीच नेपालमा १० अर्बको लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।   सम्झौतापत्...

विवादै विवादमा फस्यो चोभारको सुख्खा बन्दरगाह : संरचना निर्माणको गुणस्तरमै उठ्यो प्रश्न access_timeफागुन २८, २०७५

काठमाडौं । राजधानीको चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्ने सरकारी योजनाअनुसार हाल त्यसको काम तीब्र रुपमा अघि बढाइएको छ ।  स्थानीयको विरोधका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ३ गते कीर्तिपुर नगरपालिकाको वडानम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाहको शिला...

कमल थापाको पार्टीमा पहिरो : १४ केन्द्रीय सदस्यसहित २२ नेताद्वारा पार्टी परित्याग access_timeफागुन ११, २०७५

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ। बाँकी ८ जना पार्टीका...

‘सनसनी’ मच्चाउने त्यो राजनीतिक घटना, एक वर्षअघि यसरी भएकाे थियाे वाम गठबन्धनको घोषणा access_timeअसोज १७, २०७५

काठमाडौं– तत्कालिन नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा थियो । यस्तै तत्कालिन माओवादी केन्द्र भने नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागि थियो ।  तीन चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर दलहरु प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा ज...

यस्तो छ ‘राजा र धर्म’ मान्ने पार्टीको संविधानमा असन्तुष्टि access_timeअसोज ३, २०७५

काठमाडौँ । संविधानको प्रस्तावनामा देशमा ‘बहुधार्मिक र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था’ रहने उल्लेख गरिएको छ ।  यद्यपि संविधानमा भएको यही व्यवस्थाप्रति राप्रपाले असन्तुष्टि जनाउँदै आएको छ ।  ०६२/०६३ को जनआन्दोलनपछि शाहवंशीय राजतन्त्रक...

नेविसंघको महाधिवेशन कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा गर्ने प्रस्ताव access_timeभदौ २३, २०७५

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन आगामी कात्तिक १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ ।  नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको क...

कञ्चनपुर घटनामा गृह मन्त्रालयको एक्सन, एसपी विष्ट निलम्बित access_timeभदौ ९, २०७५

काठमाडाैं-कञ्चनपुर घटनामा गृह मन्त्रालयले  तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले विष्टलाई  मन्त्रालयले निलम्बन गरेको जानकारी दिँदै तत्कालिन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्...

रोशनीले सडक झिलिमिली, उद्यमी रोशनको जिन्दगी पनि access_timeसाउन २७, २०७५

खल्तीमा जम्मा ७ हजार ५ सय रुपियाँ थियो । व्यावसायमा गर्न पर्याप्त पैसा नभए पनि उनमा देशमै केही गरेर देखाऔँ भन्ने सपना थियो । त्यही सपनालाई यथार्थमा बदल्ने अठोटका साथ उनी सानो लगानीबाट विज्ञापन र सप्लायर्स व्यावसायमा होमिएका थिए । उनी अर्थात् रोशन श्रीवास्तव– जो सि...

तीन राप्रपाबीचको एकता भाँडियो, राणाको पार्टीमा भूकम्प ! access_timeसाउन २३, २०७५

काठमाडौँ । एजेन्डाको विषयमा विवाद हुँदा तीन राप्रपाबीचको एकता प्रक्रिया अवरुद्ध बनेको छ ।  कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वका राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीचको  एकता प्रक्रिया अवरुद्ध बनेको हो ।...

राप्रपा एकता बन्यो भ्यागुताको धार्नी : कमल थापा राणासँग यसकारण सशंकित access_timeसाउन १९, २०७५

काठमाडौँ । गत चुनावमा भएको लज्जास्पद पराजयपछि तीन राप्रपाबीच पुनः एकताको प्रयास थालिएको भएपनि एजेण्डा र नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा सार्थक रुप लिन नसकेको राप्रपाका नेताहरुले बताएका छन् ।  गत वर्षको साउन तेस्रो साता पशुपति शमशेर राणाले कमल थापा नेतृत्...

सोलार प्लान्टमा चिनियाँ ‘क्रान्ति’, नेपालले के सिक्ने ? access_timeअसार २६, २०७५

काठमाडौँ । विशाल तिब्बती पठारको एक छेउको २७० वर्गमिटर क्षेत्रफलमा फिँजाइएको छ – १ सय २५ हजार सोलार प्यानल । त्यही सोलार प्यानलमार्फत चीनले २० मेगावाट बिजुली उत्पादन गरेको छ ।  चीनको सिचुवान प्रान्तको होङ्गयुआन काउन्टीको कोङ्क्षीमा रहेको सोलारप्लान्ट चीनकै स...

Page 1 of 3