केन्द्रीय संस्करण

विश्वप्रकाश शर्मा

‘यसपालि असारमा कनिका नछरौँ, कम्तिमा डेढ खर्बको राहत प्याकेजको घोषणा गरौँ’ access_timeचैत १६, २०७६

हामीले कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको संकटमा विशेष राहत प्याकेजको माग गर्दै आएका छौँ । मुलुक लकडाउनमा गएसँगै मुख्यत ज्यालादारी श्रमिक मारमा परेका छन् । ज्यालादारी श्रमिकलाई राज्यले तोकेको न्युनतम ज्याला छ । उनीहरुका लागि त्यही अनुसारको राहत प्याकेज ल्याउन...