केन्द्रीय संस्करण

ब्लग

गर्भमै बलात्कृत कस्तुरी access_timeसाउन १, २०७७

-कमला सिग्देल जननी धर्ती धीरताको खानी ममतामयी भनेर सदा चर्चा पाएको शब्द हो आमा । अनि कुनै ठाउँमा सुरक्षित हुन नसकेको प्राणी पनि यिनै आमा हुन् । जिन्दगी जिउने सिलसिलामा परिआएका अप्ठ्यारा बाधा अनि चुनौतीहरूको सामना गर्नुपर्दा धेरैको मुखमा आउने शब्द पनि आमा हो...

‘आइफोन बोक्ने आन्दोलनकारी’ access_timeअसार ८, २०७७

-बिपिन गैरे  कोरोना माहामारीका बेला सरकारको कार्यशैली, असंवेदनशीलता र कुशल नेतृत्वको अभावका कारण देशभर स्वतस्फूर्तरुपमा युवाहरू केही दिनयता विरोधमा निस्किरहेका छन्, निकै संयमित र रचनात्मक ढंगमा । तर, उनीहरूप्रति पछिल्लो समय विभिन्न टिकाटिप्पणी भएको देखिन्छ ...

स्नातकोत्तरसम्मकै नतिजा आन्तरिक मूल्याङ्कनबाट गरौँ access_timeअसार ४, २०७७

      माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्योलमा रहेका करिब पाँच लाख विद्यार्थी अहिले मानसिक तनावबाट मुक्त भएका छन् । सरकारले एसईईको परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गर्यो । सरकारले एसईई नै खारेज गर्ने निर्णय ...

कोरोना महामारी र हाम्रो आगामी जीवनशैली access_timeअसार ४, २०७७

सन् २०१९ को अन्त्यतिरबाट चीनको उहान सहरबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीले सबै राष्ट्रका सबै समुदायका मानिस आक्रान्त छन् । विशेषगरी वृद्ध, गर्भवती, बालबालिका, दीर्घ रोगी तथा स्वासप्रस्वाससम्बन्धी बिरामी र गरिबहरु ज्यादा प्रभावित छन् । कोरोना...

विकासमा युवा उद्यमशीलताको भूमिका access_timeअसार ३, २०७७

-गोपाल खनाल देश नागरिकको साझा घर हो । भौगोलिक रूपमा सीमाबद्ध परिधि हो देश । विकास उन्नति, प्रगतिको पर्याय हो । युवा देशका संवाहक हुन् भने उद्यमशीलताले कुनै पेसा व्यवसायलाई सङ्केत गर्दछ । १८–४० वर्ष उमेर समूहका व्यक्ति युवा अन्तर्गत पर्दछन् । राष्ट्रका अमूल्य सम्प...

बुद्ध जन्मभूमिको आवाज र नेपाल–चीन सम्बन्ध access_timeअसार २, २०७७

-शैलेन्द्रबहादुर थापा नेपालको लुम्बिनीमा सिद्धार्थ गौतम ईपू ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिई ईपू ५८८ वैशाख शुक्ल पूर्णिमामा भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको वर्षदेखि चीनमा बुद्धधर्म प्रचार सुरु भएको थियो । सिद्धार्थले बुद्धत्व प्राप्त गरेको वर्षदेखि नै भगवान बुद्ध...

प्रस्तावित खरिद ऐन संशोधन र अबको बाटो access_timeजेठ ३०, २०७७

- ई. कपिल आचार्य सार्वजनिक खरिद सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ‘सार्वजनिक खरिद ऐन, २०६३’, एक दशकपछि केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७२ र पहिलो संशोधन २०७३ बाट केही परिमार्जित भइसकेको साथै ऐनअन्तर्गत जारीभएको ‘सार्वजनिक खरिद नियमावली, २०...

लकडाउन, महिला र पितृसत्तात्मक सोच access_timeजेठ ३०, २०७७

-सम्झना श्रेष्ठ कोभिड–१९ का कारण देश अहिले लकडाउनमा छ । हामी सबै आफ्नो घरभित्र लक भएका छौँ । लकडाउनको करिब ८० दिन भइसकेको छ ।  अहिले आफ्नो व्यस्त जीवनको तालिकाबाट केही फुर्सद पाएका छौँ । यो फुर्सदको समय सामाजिक सञ्जालमा लगाइरहेको देख्न सकिन्छ । रचनात्म...

प्रयोगशालाकर्मीको अनुभव : कोरोनाले ल्याएको त्यो कहालीलाग्दो मध्यरात access_timeजेठ ३०, २०७७

-सुनिता न्यौपाने  बुझ्न खोज्नेलाई बुझाउन नसकिने र बुझ्नेले अझ बुझ पचाउने यो पेसा अनौठो छ । आजकाल धेरै मानिसलाई कोरोनाले गर्दा प्रयोगशाला भन्ने शब्द पनि थाहा भयो । प्रयोगशाला र प्रयोगशालाकर्मी के हो र को हुन् भन्ने धेरैले अहिले आएर महसुस गरे । त्यसैले होला को...

भारतसँगको कूटनीति र हाम्रो राजनीतिक जटिलता access_timeजेठ २८, २०७७

-शिवप्रसाद नेपाल  बो बेन्नेटको भनाइ छ– उचित समयमा उचित कुरा भन्नु वा गर्नुभन्दा पनि कुनै पनि बेला गलत कुरा वा काम नगर्नु नै कूटनीति हो । नेपाल र भारतबीच समग्रमा जेजति काम कुरा र गतिविधि भएका छन्, ती सबै यो परिभाषाभन्दा बाहिर भएका छन् ।  त्यस...

लकडाउनमा मेरो अनुभव access_timeजेठ २६, २०७७

२०७६ साल फागुन महिनाको तेस्रो सातातिर म अध्ययनरत स्कुल बूढानीलकण्ठका प्रिन्सिपल होमनाथ आचार्यले वीर अस्पतालका पूर्वनिर्देशक डा. भूपेन्द्रबहादुर बस्नेतलाई स्कुलको धौलागिरि सदनमा बोलाउनु भएको रहेछ | डा. बस्नेतले  कोरोनाभाइरसका बारेमा के-के भन्नु भयो मैले खासै बु...

स्थानीय सरकारका प्राथमिकताहरु access_timeजेठ १७, २०७७

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वका मानवजातिलाई सङ्कटग्रस्त बनाएको छ । विकसित र शक्ति सम्पन्न भनिएका मुलुकहरु सबैभन्दा बेसी पीडा बेहोरिरहेको वर्तमान सन्दर्भमा नेपाल जस्तो मुलुक जो भरखर राजनीतिक स्थिरतातर्पm पाइला चालिरहेको थियो र अर्थतन्त्रको जग निर्माणको...

सामुदायिक वन र महिला सशक्तीकरणको सवाल access_timeजेठ १७, २०७७

-भारती पाठक आजभन्दा ३० वर्ष अगाडिसम्म उराँठलाग्दा डाँडाकाँडा र रित्ता बगरजस्ता तराईको ठूलो समथर भूमि देख्दा धेरैको मन रुन्थ्यो । तर आज त्यस्ता कैयौं क्षेत्रहरु हराभरा मात्रै भएका छैनन्, घना जङ्गलमा परिणत भएका छन् । राणाकाल होस् वा पञ्चायती शासन व्यवस्था, जनतालाई पूरै उप...

रुकुम घटनामा फैलाउन खोजिएको जातीय विद्वेष access_timeजेठ १७, २०७७

-झकबहादुर मल्ल ‘सुदीप’ गत जेठ १० गते पश्चिम रुकुमको सोत भन्ने ठाउँमा एउटा दुखद्, अकल्पनीय, अमानवीय तथा बर्बर घटना घट्यो । उक्त घटनामा यो आलेख तयार पार्दासम्म पाँच जनाको ज्यान गैसकेको छ भने एकजना बेपत्ता  छन् । केटी लिन भनेर भेरी नदी पार गरी गएका...

चौरजहारी घटनाका केही भ्रम र यथार्थ access_timeजेठ १६, २०७७

-मेगराज खड्का  रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा शनिबार साँझ भएको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको विषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा यससँग सम्बन्धित सामाग्रीहरु आइरहेका छन् । यसभित्र...

कोरोना सङ्कट व्यवस्थापनमा स्थानीय सरकारको भूमिका access_timeजेठ १४, २०७७

-नवराज दवाडी  चीनको औद्योगिक प्रान्त हुबेईको राजधानी उहानमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरस सङ्क्रमण हाल विश्वका प्रायः सबै देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्व महामारीको अवस्था बताइसकेको यस रोगबाट विश्व मानव सभ्यता नै आज जोखिमको अवस्...

कालापानी समस्या र नेपालले गर्नुपर्ने तयारी access_timeजेठ १३, २०७७

-महेश कुमार बर्तौला​ सरकारले नेपालको आफ्नै भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नेपालको नयाँ नक्सा जारी गरेको छ । यो अत्यन्तै ऐतिहासिक र महत्त्वपूर्ण काम हो । विश्व कोरोना महामारीको कठोर पीडाबाट आक्रान्त बनिरहेको यस समयमा नेपाली भूमि अतिक्रमण गर्...

आत्मनिर्भर हुन आगामी बजेटले समेट्नुपर्ने क्षेत्र access_timeजेठ १२, २०७७

-निराजन मैनाली र तिलकप्रसाद उपाध्याय कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर लकडाउनको अवस्था रहे पनि आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानका कारण अर्थ मन्त्रालय जोडतोडका साथ बजेट तयारीमा लागिरहेको छ । वर्तमान प्रतिकूल अवस्थाको कार...

पर्यटन क्षेत्रमा सङ्कट : अब के गर्ने ? access_timeजेठ १२, २०७७

-सुदर्शन न्यौपाने चीनमा कोभिड–१९ महामारीको रूपमा फैलँदै गर्दा विश्वले यो भाइरसले यति डरलाग्दो विश्वव्यापी रूप लेला भन्ने आँकलन हामी कसैले गर्नै सकेनौँ । विश्व अर्थतन्त्रलाई जिरो ग्राउन्डमा ल्याउने खालको अवस्था यो महामारीले ल्याएको छ । विश्वका राजनीतिक, आणविक र व...

महाभारतमा कृष्णको कुटिल नीति access_timeजेठ १०, २०७७

-सञ्जय न्यौपाने महाभारत मेरो सर्वप्रिय ग्रन्थ हो । पहिले पनि पटक पटक पढेँ तर अघिल्लो पटक शैशवकालमै पढेकाले त्यति चिन्तन मनन गर्न सकिनँ । अहिले पुन पढ्दैछु । अनेक पात्र, परिवेश र घटनाले जेलिएको महाभारत मानव इतिहासकै सबैभन्दा अद्भुत कहानी हो भन्दा अत्युक्ति नहोला । पढ्...

सिमानामा काँडेतार आवश्यक access_timeबैशाख २९, २०७७

-नवल खड्का खुला सिमानामा काँडेतार अभियान करिब एक दशक भइसकेको छ  । यस अभियानलाई सुरुमा अव्यावहारिक र अनावश्यक भन्नेहरुसमेत अब सिमानामा काँडेतार लगाउनुपर्नेमा सहमत हुन थाल्नु भएको छ  । यस अभियानको बारेमा थाहा नपाउनु भएका देव गुरुङ लगायतका नेता ...

घेराबन्दीमा बालुवाटार access_timeबैशाख २८, २०७७

-झकबहादुर मल्ल ‘सुदीप’        सन् १९६४ तिरको कुरा हो । चिनियाँ कम्युनिस्ट पार्टी र सरकारमा नेपालको अहिलेको जस्तै समस्या देखा पर्यो । कम्युनिस्ट पार्टीको मूल्य, मान्यता र आदर्शविपरीत राष्ट्रपति लिउ साओचिका गतिविधिहरु देखापरे । सरकारमा...

कोरोनाको सन्त्रास र वास्तविकता access_timeबैशाख २७, २०७७

–कर्णबहादुर शाही/डा. पूर्ण शाही  ‘यदि जीवन छ भने त्यहाँ एक संसार छ’ जीवजगत्मा मानिस एक आशा र सम्भावनाको धरोहर हो । मानव जीवनको उपलब्धि भनेको विषम परिस्थितिमा पनि विभिन्न सम्भावना एवं निकास पहिल्याउन सक्नु र तदनुरूप जीवनको गतिशीलतालाई आत्...

कोरोना महामारी : आफैँलाई चिन्ने अवसर access_timeबैशाख २६, २०७७

-संगीता अधिकारी   कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व नै त्रासमा छ, देश लकडाउनमा छ । हजुरबुबा हजुरआमाले भोगेका ९० सालको भूकम्पको विपत्तिका कथा सुन्दै हुर्किएका हौँ हामी । अब हामी हाम्रा सन्ततिलाई कोरोना महामारीको कथा सुनाउन तयार हुँदै छौँ ।&...

महामारीमा महिला तथा बालिकामाथिको हिंसा access_timeबैशाख २२, २०७७

-गीता केसी दर्नाल झापा कनकाई नगरपालिका ७ बस्ने १६ वर्षीय निश्चल राईबाट वैशाख १८ गते ५ वर्षीय बालिका बलात्कृत भइन् । राईले अबोध बालिकालाई ललाई–फकाई नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगेर बलात्कार गरे । राईलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको ...

Page 1 of 2