केन्द्रीय संस्करण

चम्फासिंह भण्डारी

स्थानीय सरकारका चुनौती access_timeभदौ १४, २०७६

हामी समृद्धिका कुरा गरिरहेका छौँ । सामाजिक न्यायको कुरा गरिरहेका छौँ । सन्तुलित र दिगो विकासका कुरा गरिरहेका छौँ । तर हाम्रा प्रयत्नहरु त्यतातिर केन्द्रित भएका छन ? राजनीतिक रूपमा ठूलो परिवर्तन गरेका छौँ तर आजको दिनमा लोकतान्त्रिक गणतन्त्र नेपालका सबै नागरिकहरुले खा...

आगामी बजेट र नागरिक अपेक्षा access_timeबैशाख १६, २०७६

यतिबेला नेपाली राजनीतिक चर्चामा रहेका केही सवालहरू छन्, जसले आमनागरिकहरूको ध्यानाकर्षण गरिरहेको छ । ती सवालहरुमा सङ्घीय राजधानी काठमाडौँको बालुवाटारको जग्गा प्रकरण, खुल्ला मञ्चको जग्गा कब्जा र डोजरको प्रयोग गरी हटाउने कार्य, सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको छिमे...

स्थानीय विकासमा नागरिक स्वामित्व र सहभागिता access_timeफागुन १०, २०७५

अहिले देशमा स्थायी सरकार निर्माण भएको छ । सङ्घीय संरचना अनुरूप सङ्घ, प्रदेश र स्थानीय सरकारहरू विकास अभियानमा संलग्न भएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ मुख्य नाराका साथ जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू आआफ्नो स्तरबाट विकास र आर्थिक समृद्धिमार्पmत आम न...

समृद्ध नेपाल र खाद्य अधिकारको सवाल access_timeमाघ ३, २०७५

‘समृद्ध नेपाल, सुखी नेपाली’ महान सपनाका साथ अघि बढिरहेको नेपालमा अहिले पनि अधिकांश नेपालीहरूको वर्षभरीको आफ्नो उत्पादनले ३ देखि ६ महिना मात्र खान पुग्छ । भोकमरीको चपेटामा पर्ने अधिकांश गरिबीको रेखामुनि रहेका साना किसानहरूको सङ्ख्या अधिक छ । त्यसभित्र ...

सरकारी रकम : उल्फाको धन फुपूको श्राद्ध access_timeमंसिर २९, २०७५

‘तपाईंको खल्तीबाट जाने हो र मेयर सा’ब ?, सरकारी पैसा त हो नि, यसो हजुरले मिलाइदिए त भइहाल्छ नि’ ‘हिजो भोट माग्ने बेलामा रातदिन हिँडियो । आज सरकारी पैसाबाट एक छाक भात खुवाउन नमान्ने ? कस्तो व्यवहार हो अध्ययक्षज्यू, तपार्इंको ?’ ...

स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या access_timeमंसिर २, २०७५

संविधान दिवस मनाउनका लागि असोज ३ गते गाउँपालिकाबाट हाम्रो वडा नं. ५ पबेरामा एउटा परिपत्र आयो, परिपत्रमा संविधान दिवस ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन र तिनै दिन दीपावली गरेर मनाउनका लागि निर्देशन गरिएको थियो । उक्त परिपत्रको अन्त्यमा लेखिएको थियो, “तीन ...

विकास र समृद्धिका लागि पार्टी परिचालन access_timeभदौ २६, २०७५

नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीको बहुमत प्राप्त सरकारको स्थापना र यसले सिर्जना गरेको राजनीतिक स्थायित्वलाई आत्मसाथ गर्दै वर्तमान सरकारले अघिसारेको आर्थिक समृद्धिको अभियानलाई तीव्र गतिमा अघि बढाउन र सरकारले नीति तथा कार्यक्रममार्पmत सञ्चालन गरिरहेका जनपक्षीय का...

महिला हिंसाका विरुद्धमा access_timeसाउन २८, २०७५

 साउनको दोस्रो साता नेपाली समाजमा विद्यमान रहेको महिलामाथिको हिंसा, बलात्कार र हत्याको विषय गम्भीर र संवेदनशील रूपमा देखाप¥यो । बलात्कार र हत्या जसले नेपाली समाजको विद्यमान अवस्था र हाम्रो कानुनी शासनको प्रत्याभूतिका बीचमा अझै ठूलो खाडल विद्यमान रहेको कुरा...

नागरिक अपेक्षा र सरकारको कामको गति access_timeसाउन १५, २०७५

पृष्ठभूमि  लामो समयको सङ्घर्ष त्याग र बलिदानबाट प्राप्त भएको राजनीतिक स्थिरतापछि ऐतिहासिक रूपमा नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाई सहितको निर्वाचित सरकारको क्रियाशीलताले स्वाभाविक रूपमा नागरिक तहमा उच्च आकाङ्क्षा र अपेक्षाहरूलाई स्वाभाविक रूपमा लिन सकिन्छ । नागरिक ...

श्रमको सम्मान र उत्पादन प्रणालीमा जोड access_timeसाउन ६, २०७५

स्रोत साधनमाथिको पहुँचबाट वञ्चित हुँदै जाने अवस्थाले मानिसलाई गरिब बनाउँदै लैजान्छ । श्रम गर्नेहरू किसान मजदुरहरू सम्मानित छैनन् । श्रम गर्ने मानिसहरू अपमानित हुने अवस्थाका कारणहरू मानव मर्यादा सम्मानित हुन सकिरहेको छैन । किसानहरूले उत्पादित कृषि उत्पादनको बजार र मूल्...

सशक्तीकरण र सामाजिक रूपान्तरणका लागि सहजीकरण access_timeअसार २२, २०७५

विकासका लागि स्थानीय स्रोतहरूको पहिचान, प्रयोग र संरक्षण गर्ने काम महत्वपूर्ण काम हो तर सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय समुदायको संलग्नता आवश्यक हुन्छ । स्थानीय विकासका सन्दर्भमा त्यहाँको आवश्यकता स्थानीय समुदायलाई थाहा हुन्छ । स्थानीय समुदायले नै स्थानीय स्रोतको पहिचान...

आर्थिक समृद्धिका लागि हाम्रो भूमिका access_timeअसार १५, २०७५

आर्थिक समृद्धिको अभियान सञ्चालनका लागि सरकारले अघिसारेको नारालाई व्यवहारमा कार्यान्वयनका लागि योजनाबद्ध काम गर्नु आवश्यक छ । सन्तुलित परराष्ट्र नीतिको अवलम्बन, लोककल्याणकारी राज्यको स्थापना र परिचालन, मानवअधिकार र समाजिक न्यायको सुनिश्चितता, उच्च राष्ट्रिय मनोवल, सङ्गठित ...

आर्थिक समृद्धि र समाजवादउन्मुख अर्थतन्त्र access_timeअसार ८, २०७५

नेपालको राजनीति अहिले एउटा ऐतिहासिक मोडमा उभिएको छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदा रोपेको एउटा सपना वा परिकल्पनाले मूर्त रूप लिँदै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको मात्रै होइन, जनताका शक्ति र असल मित्र ठानिएका अर्थात सर्वहारा श्रमजी...

गैससहरूको नियमनभन्दा सबलीकरण आवश्यक access_timeअसार ४, २०७५

यतिबेला सरकारद्वारा जारी गरिएको गैरसरकारी सङ्घसंस्थामाथिको नियन्त्रणात्मक कदमको आलोचना तीव्र रूपमा बढेको छ र देशभरी सङ्गठित रहेका गैरसरकारी सङ्घसंस्थाहरूको छाता सङ्गठनहरू सरकारी निर्णयहरू फिर्ता लिनका लागि विभिन्न माध्यमहरूको प्रयोग गरी दबाब सिर्जना गरिरहेका छन् । सरकार...

गाउँगाउँमा सिंहदरबार : अपेक्षा र चुनौतीहरू access_timeजेठ २४, २०७५

पृष्ठभूमि : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीन तहको शासकीय संरचना अनुरूपको निर्वाचन सम्पन्न भई तीनै तहमा यतिबेला जननिर्वाचित सरकारहरू क्रियाशील रहेका छन् । शक्ति र सत्ताको बाँडफाँड यतिबेलाको प्रमुख काम हो । हिजो केन्द्रीकृत रूपमा रहेको शासकीय स...

समृद्ध कर्णाली निर्माणको आधार access_timeचैत २८, २०७४

यतिबेला सङ्घीय नेपालको सबैभन्दा गरिब, उपेक्षित तथा दूर्गम पहाडी भूगोलले घेरिएको कर्णाली प्रदेश जहाँ अहिले पनि त्यहाँका नागरिकहरूको आफ्नो उत्पादनले ३ देखि ६ महिना खाना पुग्दैन । रोजगारीका लागि लाम लागेर हरेक वर्षजसो त्यहाँका अधिकांश पुरुष मौसमी रोजगारीका लागि छिमेक...

यस्ता छन् आर्थिक समृद्धिका चुनौतीहरू access_timeफागुन १०, २०७४

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीनवटै तहको निर्वाचन सम्पन्न भई पहिलो पटक तीनवटै तहमा सुविधाजनक बहुमतका साथ कम्युनिस्ट पार्टीको सरकार स्थापना भएको छ । यसअघि निर्माण भएका अल्पमत तथा संयुक्त सरकारको नेतृत्व गर्दै छोटो समय मात्रै सरकार सञ्चालनको अनुभव बटुलेका नेपालका क...

सुशासित र जवाफदेही स्थानीय सरकार access_timeमाघ १४, २०७४

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकारसहितको स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिका लागि आफ्नो ठाउँ, आफ्नो गाउँ र नगर निर्माणको महत्वपूर्ण अभिभारा प्राप्त भएको छ । विभिन्न नीतिहरूको निर्माण, कार्यान्वयन मार्पmत स्थानीय नागरिकहरूको जीवन सहज बनाउने अभियानको नेतृत्...

जनादेशको अपमान र नैतिकताको खडेरी access_timeमाघ ५, २०७४

चम्फासिंह भण्डारी सङ्क्रमणकालीन नेपाली राजनीतिको निकासका क्रममा यतिबेला धेरै खालका आशङ्का, तनाव र निकासका प्रयासहरु सँगसँगै चलिरहेका छन् । लोकतान्त्रिक मुलुकमा नयाँ संविधान अनुसारका सङ्घीय संरचनाहरुको निर्माण र परिचालनका लागि धेरै कामहरु सम्पन्न भइसकेका छन् । स्थानीय...

सरकार निर्माण र आर्थिक समृद्धिको यात्रा access_timeपुस ११, २०७४

पृष्ठभूमि : २०७४ साल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्वाचन विशेष वर्ष रह्यो । यो वर्षको प्रारम्भमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो र आमरूपमा स्थानीय तहको निर्वाचन परिणाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनीनवादी)को पक्षमा रह्यो । आम नेपाली मतद...

Page 1 of 2