केन्द्रीय संस्करण

अजयकुमार नेपाल

कोरोना कहरमा भोकको डर access_timeजेठ १६, २०७७

सदाझैं एक्लै थिएँ  हिँड्दै थिएँ गोरेटोमा  डरलाग्दा घुम्ती बढ्दै थिए  सुनसान बाटामा । धेरै तल बग्दो खोला एउटा,  सानो धर्सो देखिए जस्तो । आवाज त्यसको सुसेली थियो कहिले लाग्थ्यो अट्टहास जस्तो ।। कोरोना कहरले छोपेको छ डराएको छ संसार सार...