कृष्ण केसी

माओवादी बैठकबाट के अपेक्षा गर्ने ? access_timeसाउन १, २०७४

कम्युनिस्ट पार्टीको आत्मा भनेको माक्सवाद हो । माक्सले संसार बदल्न चाहनेहरू पहिला आफै बदलिनुपर्छ भन्छन् । माक्सवादी विश्व दृष्टिकोणसहित संसार बदल्न हिँड्नेहरूको सङ्गठन कम्युनिस्ट पार्टी हो । असल र राम्रा मान्छेहरू यही कम्युनिस्ट पार्टीमा हुन्छन् भनेर अहिले पनि नेपाली जनताको ठूलो...