गुरुराज घिमिरे
२०४७ सालको नेपालको संविधानमा भएको व्यवस्थालाई भत्काएर राजा ज्ञानेन्द्रले २०५९ साल असोज १८ गते निरङ्कुशताको बाटो समाएपछि नेपाली काँग्रेसभित्र दुईथरि मत एकैसाथ प्रकट हुन थाले । एउटा– राजाले खोसेको अधिकार फिर्ता गर्न तत्काल आन्दोलन थाल्ने र अर्को– क...
देश यतिबेला नियोजित सङ्कटको दुष्चक्रमा छ । यसका बहुआयामिक सम्भावनाहरु देखिन्छन् । नेपालको इतिहासमा गणतन्त्रको स्थापनापश्चात् कार्यकारीद्वारा गरिएको विधिको नग्न उपहास सायद यो पहिलो हो । एउटा जननिर्वाचित सरकारको प्रमुख अर्थात् प्रधानमन्त्रीले यस्तो काम गर्नु त परको क...
नेपालमा सम्पन्न भएको ऐतिहासिक जनआन्दोलनका माध्यमबाट भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै स्थापित भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रथम पटक भएको गत संसदीय निर्वाचनमा राज्य सञ्चालनको जिम्मा पाएको नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकारले झण्...
सामान्यतया कुनै पनि देशमा शासन प्रणालीको परिवर्तन भइराख्दा त्यहाँ चलेका राजनीतिक प्रणालीहरू बीच तुलना गर्ने गरिन्छ । प्रणालीको स्थिरता भएका देशहरूमा पनि शासकहरूका बीचमा तुलना हुने गर्छ । अहिलेसम्म नेपालमा धेरै किसिमका राजनीतिक प्रणालीको अभ्यास भइ...
राजनीतिज्ञहरू अर्को चुनावको मात्र चिन्ता गर्छन् । यहाँ अर्को पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ– लौहपुरुष गणेश मान सिंह । यतिबेला नेपाली राजनीतिका धरोहर सर्वोच्च नेता गणेशमान सिंहको स्मृति दिवस सप्ताह चलिरहेको छ । यस सन्दर्भमा अहिले काँग्रेसभित्र र बाहिर...
नेपाली काँग्रेसले आफ्नो प्रचलित विधान संशोधन गरी लामो छलफलपछि गत महासमितिको बैठकबाट पास पनि ग-यो । संशोधित विधानले महाधिवेशनको आकार, महासमिति सदस्यको सङ्ख्या र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू तथा सबै तहका पदाधिकारीको सङ्ख्या वृद्धि गर्यो र अहिले आएर क्र...
राजनीति मानव सेवाको सशक्त माध्यम हो । यो साधन मात्र हो, साध्य होइन । मानव सेवा भन्नुको मतलव जनसेवा अर्थात समाज र राष्ट्रको सेवा नै हो । हुन त राजनीति बाहिर बसेर पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सकिन्छ । तर सेवाका लागि राजनीति जति प्रभावकारी र उपयुक्त माध्यम ...
जननायक बीपी कोइरालाले यस लोकबाट भौतिक रूपमा बिदा लिएको ठ्याक्कै अठ्तीस वर्ष पूरा भएछ । आजकै दिन अर्थात् २०३९* साल श्रावण ६ गते उहाँले आफ्नो स्थूल शरीर परित्याग गर्नुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रणेता तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइराला...
लोकतान्त्रिक शासन प्रणालीमा राजनीतिक दलहरू नागरिक र समाजका सारथी हुन् । नागरिकका सबैभन्दा नजिकका मित्र अर्थात् रगतको नाता नभएका तर त्योभन्दा निकट आफन्त हुन् । नागरिकका सुखदुःखका साझेदार र जनअधिकारका पहरेदार हुन् । राजनीतिक दलहरूले समाजबाटै वैधानिकता प्राप्त गर्छन् । ना...
हिजोआज हाम्रो दैनिकीको एउटा महत्त्वपूर्ण हिस्सा भएको छ नागरिकता विधेयकको विषय । राष्ट्रिय राजनीतिमा चासो राख्ने सचेत नेपालीले निकै अभिरुचिपूर्वक हेरिरहेको यो विषय हाम्रो देशको सुदूर भविष्यलाई गम्भीर प्रभाव पार्ने गहन विषय हो । यसको प्रभाव बहुआयामिक छ र राष्ट्र...
नेपालमा यतिबेला राष्ट्रवादको बहस उत्कर्षमा छ । विश्वविद्यालयहरूदेखि सामान्य चिया पसलसम्म यसै विषयमा विमर्श जारी छ । कोरोना महामारीको जटिल र चुनौतीपूर्ण घडीमा समेत राज्य एवं नागरिक दुवै तहमा गुप्त र खुला छलफल व्याप्त छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले यस्तो परिस्...
हाम्रा पुर्खाहरुको सौर्य, बलिदान र अथक सङ्घर्षको परिणाम हो नेपाल राष्ट्र । यो एकैदिनमा बनेको होइन । अपार प्राकृतिक सम्पदाले भरिपूर्ण र धार्मिक धरोहरहरूको पावन स्थल भएकाले यस भूगोलमा संसारभरिका प्रभुत्ववादी र साम्राज्यवादी शक्तिहरुले आँखा नलगाएका होइनन् । यसका बाबजुद हाम्...