केन्द्रीय संस्करण

विशाल खड्का

नयाँ वर्ष, सङ्कट र कार्यभार access_timeबैशाख २, २०७७

पृष्ठभूमि नेपाली पात्रो अनुुसार नयाँ वर्ष सुरुभए सँगै विश्व मानव जाति सँगसँगै नेपाली जातिले पनि एउटा कहाली लाग्दो र त्रासदीपूर्ण चुुनौतीलाई २०७६ को नासो सम्झेर सम्हाल्नुपर्ने भएको  छ । पात्रोमा एउटा साल फेरिनु त सजिलै भयो तर २०७६ ले छोडेको नासो रूपी सङ्कट स...

कोरोना महासङ्कट र समाजवादी क्षितिज access_timeचैत २५, २०७६

आजको दिनमा मानव जातिले सबैभन्दा बढी उच्चारण गरिरहेको शब्द हो– कोरोना । भय, आतङ्क, सन्त्रास, ध्वंश र विघटनको पर्याय जस्तै बनेको कोरोना भाइरसले जिउँदो शक्तिशाली ‘भूत’ बनेर मानव सभ्यतामाथि ठाडो चुनौती खडागरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका प्रमुखले अहिले...

कथा : जेठीआमा access_timeचैत २०, २०७६

सगरमाथा जस्तै सेताम्मे शिर, चट्टान जस्तै मांसहीन शरीरमा घुँडाको सिङ ठड्याएर जीवनको सहारा लौरीको अँगालोभित्र जिउनुको सार्थकता बुझ्न उत्सुक जेठीआमा भुइँ कोतरेर आफ्नो अतितलाई स्मृतिको पान्नामा खोजिरहेकी छिन् ।  लट्टे झाँक्रीको जेठोछोरो हर्कमान जो गाउँभरी जेठाबाको...

माओवादी पहिचानको सवाल : पार्टीको पुनर्गठन जरुरी छ access_timeसाउन ४, २०७४

दुई चरणमा सम्पन्न निर्वाचन परिणामको समीक्षाका लागि जुटेको माओवादी केन्द्रसँग कैयन प्रश्नहरु जोडिएका छन् । अनगिन्ती अनुत्तिरित प्रश्नहरुको चक्रव्यूहमा फस्नु भन्दा पनि आजको सन्दर्भमा समाजप्रतिको बुझाईमा एकरुपता र अवलम्बन गर्नुपर्ने राजनीतिक एवंम संगठनात्मक कार्यदिशाका विषयमा निध...