केन्द्रीय संस्करण

किरण श्रेष्ठ

बालुवाको अवैध उत्खनन गर्ने २ ट्याक्टर, २ स्क्याभेटर र जेसिबीसहित ५ जना पक्राउ access_timeजेठ ११, २०७५

तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं. ५ पाटन दबलुङ स्थित सेती नदिको निषेधित क्षेत्रमा बालुवा उत्खनन गर्दै गर्दा विहिबार दुइ ट्याक्टर पक्राउ परेका छन् ।  पक्राउ पर्ने ट्याक्टरहरुमा ग १ त ४४४६ र ग १ त २११४ नं. को ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाए...

सचिन स्मृति खुला दौड प्रतियोगितामा आर्मीका अनिल मझकोटी विजयी access_timeबैशाख ९, २०७५

तनहुँ - तनहुँको दमौलीमा शनिबार सम्पन्न १५ औं सचिन स्मृति खुला दौड प्रतियोगितामा नेपाल आर्मीका अनिल मझकोटी विजयी भएका छन् ।  रोट्रयाक्ट क्लव अफ दमौलीको आयोजनामा भएको प्रतियोगितामा नेपाल आर्मीका मझकोटिले ९ किलोमिटरको दौड ३४ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै प्रथम ...

दमौली महोत्सवमा लाउरेको लाइभ कन्सर्ट: ओइरिए दमौलीका युवा access_timeफागुन २५, २०७४

तनहुँ - तेस्रो दमौली महोत्सवमा बिहीबार लाइभ कन्सर्ट सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको महोत्सवको दोस्रो दिन बिहीबार साझ चर्चित र्यापर आशिष राना (लाउरे) को लाइभ कन्सर्ट सम्पन्न भएको हो ।  लाइभ कन्सर्टमा दमौली र दमौली आसपासका युवायुवतीको निकै भिड लागेको थियो ।...

गुणस्तरीय शिक्षा बिना विकासको परिकल्पना गर्न सकिदैन : सांसद गुरुङ access_timeमाघ ८, २०७४

तनहुँ । तनहुँ क्षेत्र नं १ प्रदेश सभाका सांसद रामबहादुर गुरुङले गुणस्तरीय शिक्षा बिना विकासको परिकल्पना गर्न नसकिने बताएका छन् । सांसद गुरुङले आइतवार पोखरामा सपथ ग्रहण गरेर फर्कने क्रममा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।      शिक्षाको कमीका का...

भिमाद कप फाइनल आज: नवयुग श्रेष्ठ र सरोज कार्कीको टिमबीच भिडन्त access_timeमाघ ८, २०७४

तनहुँ - तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप नकआउट फुटवल प्रतियोगीताको फाइनलमा जलथल एफसी झापा र एनएसी युएसए भिमाद आज भिड्ने भएका छन् । फाइनल खेल आज २ बजे हुनेछ ।  शनिबार भएको पहिलो सेमिफाइन खेलमा राजदल गण खैरेनीटार माथि ४-० गोलको प्रभावशाली जित...

संविधानको रक्षा नगरिए मुलुक अन्धकार तर्फ धकेलिन्छ - सांसद सिग्देल access_timeमाघ ७, २०७४

तनहुँ - सांसद केदार सिग्देलले संविधानको रक्षा नगरिए मुलुक अन्धकार तर्फ धकेलिन सक्ने बताएका छन् ।  अहिलेको संविधान सवै जातजाति, बर्ग, क्षेत्र सबैलाई समेट्न खालको रहेको चर्चा गर्दै साँसद सिग्देलले सामन्तवाद तर्फ मुलुकलाई फर्कन दिन नहुने बताए ।  तनहुँ उद्य...

मालपोत कार्यालय तनहुँको व्यापक लापरवाही, दुई हप्तादेखि मैबलको मोठ ठेली नै गायब access_timeमाघ ५, २०७४

तनहुँ । मालपोत कार्यालय तनहुँमा करिव दुई साता देखि हराएको मोठ ठेली अझै भेटिएको छैन ।  गत पुस २२ गते देखि हराएको साविक बरभञ्ज्याङ हाल भानु नगरपालिका वडा नं ५ मैबलको मोठ ठेली हराएको थियो ।       आफ्नै फाँटको जिम्मामा रहेको मोठको ...

दुई वर्षभित्र सबै विद्यालयमा प्राविधिक विषय access_timeमाघ ५, २०७४

तनहुँ - दुई वर्षभित्र तनहुँको सम्पुर्ण विद्यालयहरुमा प्राविधिक विषय ल्याउने प्रदेश सांसद आशा कोइरालाले बताएकी छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । आजको आवश्यकता व्यवसायीक शिक्षा भएको हुँदा शिक्षा नीति परिवर्तन गरि व्...

कांग्रेस नेता पौडेल र एमाले नेता श्रेष्ठको चुनावी खर्च कति ? access_timeमाघ ३, २०७४

२६ जना उम्मेद्वारले मात्र बुझाए चुनावी खर्च विवरण, साना दलले बुझाएनन् तनहुँ - प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिएको ३७ दिन वितिसक्दा तनहुँमा जम्मा २६ जना उम्मेदवारले मात्रै चुनावको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । गएको मंसिर २१ गते सम्पन्न...

ध्वाँसे चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ access_timeमाघ ३, २०७४

तनहुँ - तनहुँको आँबुखैरेनीबाट ध्वाँसे चितुवाको तीन थान थान छाला र हड्डी सहित दुई जना पक्राउ परेका छन् । आँबुखैरेनी गाँउपालिका ४ बाट उनीहरु पक्राउ परेका हुन् ।  पृथ्वीराजमार्ग सडक खण्ड अनतर्गत मुग्लिङ पुल नजिकै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र इला...

बसको ठक्करबाट दमौलीमा पैदल यात्रीको मृत्यु access_timeपुस ३०, २०७४

तनहुँ । तनहुँको व्यास नगरपालिका– १ दमौली बजार नजिक छाब्दीचोकमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।  आइतबार बिहान पोखराबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख ६१०० नम्बरको यात्रुवाहक बसले सडक छेउमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएक...

तनहुँ उद्योग वाणिज्य संघमा मानकाजी श्रेष्ठ प्यानल अत्याधिक मतले बिजयी access_timeपुस ३०, २०७४

तनहुँ - तनहुँ उद्योग वाणिज्य संघको शनिबार सम्पन्न भएको अधिवेशनबाट मानकाजि श्रेष्ठ प्यानलका उम्मेदवारहरु  बिजयी भएका छन्।  श्रेष्ठ प्यानल बाट प्रथम उपाध्यक्षमा वैकुण्ठ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा यसअघि नै महेन्द्रकुमा...

करेन्ट लागेर तनहुँमा एकको मृत्यु access_timeपुस २८, २०७४

 तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ फराकचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा व्यास–११ निवासी वर्ष ३५ का शंकर जिसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  जिसि गाई फ्रम नजिकै रहेको ट्रान्समिटर...

प्रेस काउन्सिलद्वारा तनहुँमा पत्रकार आचारसंहिता जागरण अभियान access_timeपुस २६, २०७४

तनहुँ - प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहुँको संयोजनमा पत्रकार आचार संहिता जागरण अभियान  तथा अन्तरक्रिया कार्यक्रम  तनहुँको दमौलीमा सम्पन्न भएको  छ ।  कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौ...

दमौलीमा ९६ जनाको स्थायी बन्ध्याकरण access_timeपुस २१, २०७४

तनहुँ–तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा गत पुस ११ गतेदेखि संचालित शिविरमा महिलापुरुष गरि ९६ जनाको स्थायी बन्ध्याकरण गरिएको छ ।  दमौली अस्पतालमा सुरु भएको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा जिल्लाको ग्रामीण क्षेत्रका जनताहरुले लाभ लिएका छन् । ...

मुक्तिनाथ बैंकले गर्यो परोपकार महासंघलाई यस्तो सहयोग access_timeपुस २०, २०७४

तनहुँ - मुक्तिनाथ विकास बैंक दमौली शाखाले १२ औं वार्षिकोत्सवको अवसरमा बुधवार राष्ट्रिय परोपकार महासंघलाई फर्निचरका सामग्री प्रदान गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले  राष्ट्रिय परोपकार महासंघका अध्यक्ष तारानाथ घ...

सडकमै चालकको आँखा परीक्षण access_timeपुस २०, २०७४

तनहुँ – बुधबार बिहानै सडकमा ट्राफिक प्रहरी खटिए । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले ।  कारबाहीमा परिने पो हो कि भन्ने डरले चालकहरु झस्किए ।  गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाए पाए, आँखा परीक्षणको लागि बोलाइएको रहेछ भनेर । ...

दुलेगौंडा बजार इकाईको सभापतिमा वाग्ले र उपसभापतिमा श्रेष्ठ विजयी access_timeपुस १९, २०७४

तनहुँ - उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईको सभापतिमा राजकुमार वाग्ले निर्वातिच भएका छन् । इकाईको बुधबार भएको १० औं अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । बुधबार भएको निर्वाचनमा वाग्लेले २५३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नारा...

झुटको खेती गर्दिन बोलेको बचन पुरा गर्छु : कृष्णकुमार श्रेष्ठ access_timeपुस १९, २०७४

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसानले झुटको खेती नगर्ने बताएका छन् । जनतासामू बोलेको बचन पुरा गरेरै छाड्ने श्रेष्ठको प्रतिवद्धता छ । सोमबार व्यास नगरपालिका वडा नं ४, १० र ११ का बासिन्दाहरुलाई बधाई तथा शुभकामना दिन घरदैलो ...

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा विष्ट र श्रेष्ठबीच कडा प्रतिस्पर्धा: कसले मार्ला बाजी ? access_timeपुस १९, २०७४

तनहुँ उद्योग वाणिज्य संघको पुस २८ र २९ गते हुने अधिवेशनमा ईश्वर विष्ट र मानकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  तनहुँ उद्योग वाण्ज्यि संघ अन्तर्गत १२ वटा ईकाइ रहेपनि हालसम्म ८ वटा इकाईको अधिवेशन सम्पन्न भैसकेको जानकारी दमौली बजार इकाईका सभापति कृष्...

Page 1 of 5