केन्द्रीय संस्करण

फणिन्द्र नेपाल

गणतन्त्रको ‘नाभी’मा प्रतिगमनको घण्टी ! access_timeअसार ९, २०७६

काठमाडौँ– ‘मान्छेहरू झस्किन थालेका छन् अनहोनी हुनेवाला त होइन ?! होस् न होस् यो सन्त्रास आउनमा सामूहिक बुद्धि र ऊर्जाको भयानक अपहेलना चाहिँ भएकै हो । साँघुरो र सङ्कीर्ण ‘रियाक्टर’बाट सीमित ऊर्जा न उत्सर्जित हुने हो ! उखानका पारखीहरूलाई भलिभाँत...

देव गुरुङको एकै पटक तीनतिर हमला,  किन उठाए यस्ता गम्भीर प्रश्न ? access_timeअसार ४, २०७६

काठमाडौँ– सत्तारुढ दल नेकपाका नेता तथा प्रमुख सचेतक हुन्, देव गुरुङ । नेकपाभित्र हत्तपत्त नबोल्ने तर बोल्न थालेपछि लामो बोल्ने नेताहरूमा पर्छन्, उनी । नेकपाभित्र कानुनका समेत जानकार मानिने गुरुङले आइतबार र सोमबारको प्रतिनिधिसभा बैठकमा केही गम्भीर र अर्थपूर्ण सवा...

शक्तिशाली सरकारका ‘निम्छरो’ निर्णय : किन हुन्छ एकपछि अर्को विवाद ? access_timeजेठ ३०, २०७६

काठमाडौँ– गुठी विधेयकको विरोध । लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनको विरोध । मिडिया विधेयकको विरोध । सार्वजनिक खरिद नियामवली एक महिना नपुग्दै संशोधन । माथिका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । सरकारका निर्णयहरू यसरी एकपछि अर्को विवा...

नेताहरुको क्रन्दनः गणतन्त्र र संघीयतामाथि खतरा बढ्यो ! access_timeजेठ ८, २०७६

काठमाडौँ– मिति–२०७६ जेठ ३ गते स्थान– बल्खु प्रधानमन्त्री केपी ओली– ‘परिस्थितिहरु चुनौतिपूर्ण छन् । पराजित प्रतिकृयावादीहरु सहजै पराजय स्वीकार गर्दैनन । र, त्यस्ता शक्तिहरुले जनताको एकता, जनताको शक्ति, जनताको अभियान, आन्दोलन र जनताको...

किन चाहियो प्रधानमन्त्री ओलीलाई access_timeचैत ७, २०७५

–प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति भएको सुरक्षा परिषद्लाई समेत नसोधी प्रधानमन्त्री एक्लैले गर्छु भन्न खोज्या के ? यो त सीधै सेनालाई लथालिङ्ग पार्ने र आफूले चाहेको मान्छे टिपेर सीधै ‘कू’ गर भन्ने अर्थ लाग्ने हो । : डा. बाबुराम भट्टराई, पूर्वप्रध...

'सभापतिले नै गुट चलाएपछि पार्टीको के हालत हुन्छ ?' access_timeफागुन १७, २०७५

काँग्रेसले बहुमतबाट विधान पारित गरेपछि पार्टीभित्र विवाद बल्झिएको छ । ​पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका बलमा विधान पारित गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समुहले केन्द्रीय समिति बैठक नै बहिस्कार गरेका छन् । गत पुसमा सम्पन्न म...

चर्चित चार प्रकरण : access_timeफागुन ३, २०७५

प्रधानमन्त्री केपी ओलीले आफ्ना प्रत्येक सम्बोधन र भाषणमा नछुटाउने शब्द हो, ‘सुशासन र समृध्दी’। बिहीबार आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सुनाउने क्रममा पनि उनले यहि शव्द दोहोर्याए । उनको पछिल्लो सम्बोधन र कामको फेहरिस्थ सुन्दा मुलुक साच्चै समृध्दीकै बाटो...

संवैधानिक परिषद्को निर्णयमाथि गम्भीर प्रश्नः शेरबहादुर देउवा जालान् त सर्वोच्च ? access_timeमाघ ८, २०७५

काठमाडौँ । सामान्यतया संवैधानिक परिषद्ले कुनैपनि निर्णय या नियुक्तिका लागि सिफारिस गर्दा सर्वसम्मत निर्णय गर्ने प्रचलन छ ।  संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ भने प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेत...

टिप्पणी : प्रतिगमनको घण्टी बजिसक्दा पनि परिवर्तनकारी शक्ति किन चुपचाप ? access_timeपुस १०, २०७५

भनिन्छ, अग्रगमनको पछिपछि प्रतिगमनले पनि पछ्याइरहेको हुन्छ । त्यसैले अग्रगमनकारी शक्ति प्रतिगमनकारीको चलखेलविरुद्ध सदैव सचेत र सजक हुनुपर्ने जरुरी हुन्छ । तर अहिले भाइ फुटे गवार लुटे चरितार्थ हुने छनक देखिँदैछ ।  पहिलो जन आन्दोलन (२०४६) ले राजाको सक्रिय नेतृत्त्...

काँग्रेसले मित्रशक्ति नै चिनेन: चुनौतीको सामना गर्ने कि इतिहासको गौरव ? access_timeमंसिर २८, २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस बहुप्रतीक्षित महासमिति बैठक औपचारिक रूपमा शनिबारबाट सुरु हुँदैछ ।  महासमिति बैठकमा प्रस्तुत गर्ने विधान मस्यौदा, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठानिक प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत भएर छलफलसमेत भ...

'राजा ज्ञानेन्द्रको कुरा नमान्दा मलाई भ्रष्टाचारी बनाइयो' access_timeमंसिर २३, २०७५

कुनैबेला गरिब जनताको मुहार फेर्ने, प्रजातन्त्रको जग बसाउँदै मुलुकको स्वरूप बदल्ने अभियानमा लामबद्ध थिए चिरञ्जीवी वाग्ले । अन्याय र थिचोमिचो रहित, भ्रष्टाचार समाजको निर्माण ः यस्तो आदर्श र निष्ठासहित राजनीतिमा लागेका वाग्लेले पञ्चायती व्यवस्थामा छ वर्ष जेलजीवन बिताए । ...

भ्रष्टाचारले बदनाम राजनीति : यी हुन् चर्चित भ्रष्टाचार काण्ड access_timeमंसिर २३, २०७५

काठमाडौं– पछिल्लो समय नेपालमा राजनीति र भ्रष्टाचार एकअर्काका परिपूरक जस्तै भएका छन् । भ्रष्टाचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहदामा पुगेपछि सम्पत्ति कमाउने होडबाजी जस्तै देखिएको छ । यो होडबाजीमा धेरै नेता कार्यकर्ता सामेल भए पनि काँग्रेसका चारजना नेताहरू खुम...

काँग्रेसमा मोर्चाबन्दी : सुजातापछि शशांकको घरमा देउवाविरोधीको बैठक access_timeमंसिर १२, २०७५

काठमाडौँ । आसन्न काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको प्रस्तावित विधानबारे सभापति देउवा इतरका नेताहरुले चर्को विरोध गर्ने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल र गुटगत भेलालाई तीव्रता दिँदै एकजुट हुने प्रयास गरेका छन् । विधानमाथि छलफल गर्न काँग्रेस केन्द्रीय स...

सामाजिक सुरक्षा घोषणा कार्यक्रममा प्रधानमन्त्री: मनमोहनको बखानदेखि विरोधीलाई व्यङ्ग्यसम्म access_timeमंसिर ११, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना कोक्रोमा आउँदादेखि कात्रोमा नबेरिसम्म सबैको लागि भएको दावी गरेका छन् ।  मंगलबार कोषको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ बर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना...

‘नेपाल टेलिभिजन : महँगा र आधुनिक उपकरण प्रयोगमै ल्याइँदैन’ access_timeमंसिर १०, २०७५

काठमाडौं– नेपालको टेलिभिजन क्षेत्रमा सबैभन्दा पुरानो संस्था हो नेपाल टेलिभिजन । सरकारी स्वामित्वमा रहेको यो पुरानो संस्थाको समग्र अवस्था भने दयनीय बन्दै गएको पाइएको छ ।  केही समयअघि नेपाल टेलिभिजन र रेडियो नेपालको समष्टिगत सुधारका लागि गठित सरकारी स...

‘हामीले सिफारिस मात्रै गर्ने हो, न्याय दिने सरकारले हो’ access_timeमंसिर ६, २०७५

काठमाडौं– तत्कालीन नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच ०६३ मङ्सिर ५ मा सम्पन्न विस्तृत शान्ति सम्झौताको दफा ५.२.५ मा सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिका बारेमा सत्य अन्वेषण गर्न र समाजमा...

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविनको जटिलता access_timeमंसिर ५, २०७५

मुलुकको राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको ढोका खुलेको आज १२ वर्ष पूरा भएर १३ वर्ष लागेको छ ।  तत्कालीन प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन सशस्त्र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ५ ...

काँग्रेसको विधान मस्यौदामा गुटगत स्वार्थ हावी : फेरि सर्न सक्छ महासमिति बैठक ! access_timeकात्तिक २८, २०७५

काठमाडौँ । समग्र पार्टीको हितभन्दा पनि शीर्ष नेताहरूको स्वार्थअनुकुल विधान बनाउने कसरत भएपछि काँग्रेसको विधान मस्यौदा समितिलाई मस्यौदाको अन्तिम ड्राफ गर्न सकस परेको छ ।  विधान निर्माणकै क्रममा नेताहरूको स्वार्थ बाझिएपछि समितिले मस्यौदालाई अन्तिम रूप दिन नसकेको ह...

काँग्रेसको विवाद मिडियाले चर्कायो : काँग्रेस नेता डा. रामशरण महतको अन्तरवार्ता access_timeकात्तिक २७, २०७५

सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर काँग्रेसमा चर्को असन्तुष्टि देखिएको छ । बहुमतका बलमा काँग्रेस केन्द्रीय समितिबाट नेविसंघको विधान पारित, महासमिति बैठकपछि धकेलिनु र उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको विषयप्रति देउवाइतरका नेताहरूले असन्तुष्टि जना...

काँग्रेसमा नेताहरुबीच पानी बाराबार : अधिवेशन सर्ने पक्का, अनसनको तयारी ! access_timeकात्तिक ७, २०७५

काठमाडौँ । भातृ संगठन नेविसंघको विवाद मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोपमा उत्रन थालेका छन् ।  नेतृत्वले कुनै निर्णय गर्न नसकेपछि काँग्रेसको भातृ संगठन नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको अधिवेसन नहुने पक्का जस्तै भएको छ भ...

Page 1 of 8