केन्द्रीय संस्करण

राम कार्की

अहिलेको हाम्रो संक्रमणबाटै समाजवाद पनि आउन सक्छ, सत्यनास पनि हुन सक्छ access_timeभदौ ३१, २०७६

अन्तोनियो ग्राम्सीको भनाइबाट म आफ्नो कुरा शुरु गर्न चाहन्छु । उनी भन्छन्, द क्राइसिस कन्सिस्ट प्रिसाइस्ली इन द फ्याक्ट द्याट द ओल्ड इज डाइङ एण्ड द न्यू क्यान नट बी वर्न ।The crisis consists precisely in the fact that the old is dying and the new cannot be born: Antonio Gra...

‘हामी आफैंले आफै‌लाई देउता घोषित गरेर बस्यौँ’ access_timeसाउन २६, २०७६

स्कुलिङ भनेको केवल सैद्धान्तिक कुरा पढाउने मात्रै होइन, त्यो त आचरण र जीवन पद्धतिलाई व्यवहारमा लागू गर्ने कुरा पनि हो । नेपालमा हामीले समीक्षा गर्नुपर्यो भने मोहनविक्रम स्कुल, निर्मल लामा स्कुल, मोहन वैद्य स्कुल, प्रचण्डको स्कुल, रोहितको स्कुल वा सीपी मैनाली लगायतका वामपन्थ...

संविधानको अमूर्त समाजवाद access_timeचैत २०, २०७४

आजको दिनसम्म पनि नेपाली समाजमा सामन्तवादका अवशेषहरू रहेका छन् । मुख्यरूपमा कर्म, संस्कृति, देशभक्ति, राष्ट्रवाद जस्ता कुराहरू सामन्तवादको जगमै टेकेर सञ्चालित छन् । यसको विकल्पमा हामीले कर्मको नयाँ सांस्कृतिक चेतना निर्माण गर्न सकिएन । राजनीतिक परिवर्तन भयो तर सांस्कृतिक प...

को हुन् कम्युनिस्ट ? access_timeसाउन १७, २०७४

राहुल सांकृत्यायनले मानिसको इतिहासमा दर्शन जागेको बेला विज्ञान सुतेको हुन्छ र विज्ञान जागेको बेला दर्शन सुतेको हुन्छ भनेका छन् । त्यस्तै कम्युनिस्ट को हुन् भन्ने गम्भीर विषय हो । अहिले पनि स्पष्ट कुरा के हो भने समाजमा विभिन्न चरणहरू आउँछन् । जस्तै अहिले किताब पढ्ने, दर्शन, ...