केन्द्रीय संस्करण

कमलेश डी.सी.

सिंहदरबार फिर्ता पठाउने दिन नआओस् access_timeभदौ ४, २०७५

ठूलो उत्साहका साथ गठन भएको वर्तमान सरकारले ६ महिना पूरा गरेको छ । देशका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर बनेको सरकार सम्भवतः इतिहासकै बलियो सरकार हो । त्यसैले पनि यो सरकारबाट नागरिकले धेरै आशा गर्नु स्वभाविक हो । तर सरकारको प्रारम्भिक रिपोर्ट गर्व गर्नलायक छैन । ...

शासन व्यक्तिको कि विधिको ? access_timeसाउन ६, २०७५

शासन विधिको कि व्यक्तिको भन्ने विवाद अहिले विश्वव्यापी रूपमै समाप्त भइसकेको छ । आजको राज्य व्यवस्थामा जनताको पहुँच स्थापित गर्न जनताद्वारा निर्वाचित सरकारहरू बन्ने गरेका छन् । प्रतिस्पर्धात्मक निर्वाचन पद्धतिका आधारमा लोकतान्त्रिक अभ्यास नेपालले पनि स्वीकार गरी आएको छ । अहिले ...

बदलिएन राज्य access_timeअसार २८, २०७५

नेपालीमा एउटा उखान छ, ‘जुन जोगी आए पनि कानै चिरेका’ । विगत डेढ दशक पहिले सुरु भएको जनआन्दोलन र जनयुद्धबाट नेपालमा ठूलो परिवर्तन भयो । राज्यको उपरी संरचनामा आएको सो परिवर्तनले सत्ताको चरित्रमा भने परिवर्तन आउन सकेको रहेनछ भन्ने अहिले पुष्टि भैरहेको छ ...

कस्तो रहला ओलीको दोस्रो कार्यकाल ? access_timeफागुन ९, २०७४

कमलेश डि.सी. प्रधानमन्त्री केपी ओलीको पहिलो सत्ता बहिर्गमन प्रखर राष्ट्रवादी अडानका कारण लोकप्रिय छाप छोडेर भएको थियो । उनले नौ महिने कार्यकालमा गरेका जनप्रिय कामकै कारण स्थानीय तहको निर्वाचनमा एमालेले पहिलो स्थान जित्न पनि सक्यो । करिब डेढ वर्षपछि फेरि ओली सत्ताम...

किन कमजोर भयो माओवादी आन्दोलन ? access_timeसाउन १८, २०७४

नेपालको आधुनिक राजनीतिमा माओवादी आन्दोलनको इतिहास कसैले चाहेर पनि नचाहेर पनि मेटाउन सक्तैन । सन् १९९० को दशकमा सुरु भएको यही आन्दोलनले नेपाललाई एउटा वीरता र स्वाभिमानसहितको देशका रूपमा विश्व समुदायमा चिनाएको हो । नेपाली जनता र यहा“का राजनीतिक दलहरूलाई ...