केन्द्रीय संस्करण

प्रभुनारायण बस्नेत

घुँडा टेकाएर नै समाजवाद आउने हो ? access_timeकात्तिक २६, २०७५

यस पटकको दशैं हाम्रा राष्ट्रपति टीका प्रकरणले निकै चर्चित बन्न पुग्यो । घुँडा टेकाएर टीका लगाइदिएको घटना व्यापक रूपले प्रचार भएपछि भाइटीका कार्यक्रममा पत्रकार प्रवेशनिषेध गरियो ।  दशैंको बेला मान्यजनबाट टीका ग्रहण गर्नु नेपालीको पुरानो परम्परा हो । यसलाई पारिवा...

मदन भण्डारीभन्दा स्पष्ट थिए चक्र बाँस्तोला ! access_timeकात्तिक १४, २०७५

काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको अब महिना बित्न लाग्यो । करिब पाँच वर्ष कोमामा रहेका बाँस्तोलाको असोज २७ गते भएको निधन भयो । यसले जति ठूलो हलचल हुनुपथ्र्यो त्यति भएन ।  बनारसमा अध्ययन गर्दै काँग्रेस बनेका बाँस्तोलाको पञ्चायत कालमै पनि निकै चर्चा हुन...

बुट पोलिसले राजनीति शुद्धीकरण हुन्छ ? access_timeमाघ २१, २०७४

एकसाथ सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी पराजित भएपछि मुलुककै जेठो राजनीतिक दल नेपाली काँग्रेसभित्र अनेकखाले रोमाञ्चक दृश्य देखिन थालेका छन् । चुनाव हारेपछिको रनाहामा मलम लगाउन एकथरी युवाहरू बुढो पुस्ताविरुद्ध आक्रमक बन्दै अब नेतृत्व हस्तान्तरण गरेर आफ्...

मोहनचन्द्र, अम्बर कार्कीहरूले न्याय पाउलान् ? access_timeपुस ३०, २०७४

प्रभुनारायण बस्नेत सन् १९१७ को अक्टुबर २५ तारेखमा अखिल रसियाली सामाजिक जनवादी पार्टी (बोल्सेभिक)ले क्रान्ति सम्पन्न गरेपछि रुसमा अन्योल र अराजकता व्याप्त थियो । स्मोल्नी भवन कब्जा गर्न प्रयोग भएका पेत्रोग्रादका मजदुरको घोड्चडी फौजले जोमाथि पनि आक्रमण गर्ने स्थिति थियो । त्य...

मार्क्सवादी स्कूल सञ्चालनः विनाशकाले विपरित बुद्वि access_timeअसोज १८, २०७४

‘एमाले कार्यकर्तालाई मार्क्सवाद सिकाउनु हुँदैन, मार्क्सवादी सिकायो भने तिनले निर्वाचनका सबै अस्त्र प्रयोग गरेर पार्टीलाई जिताउँदैनन् ।’ यी झण्डै साढे दुई दशकअघि नेकपा (एमाले)मेची अञ्चल इन्चार्ज देवराज घिमिरेले व्यक्त गरेका उद्गार हुन् । एमाले, माओवाद...

तराईमा माओवादी जितको रहस्य access_timeअसोज ६, २०७४

भयाङ्कर रक्तपात हुने आशङ्का विपरीत अत्यन्त उत्साहपूर्ण र अपेक्षा विपरीत शान्तिपूर्ण रूपमा सम्पन्न भयो, प्रदेश नम्बर दुईको निर्वाचन । तीन चरणमा सम्पन्न स्थानीय तहको यो अन्तिम चुनाव हो । दश वर्षअघिसम्म हिंसा, हत्या, आतङ्क र त्रासको केन्द्र रहेको तराईलाई आज पनि अनेक खाले स्वार्थको ख...

चुनावी तालमेल : चरम पदलोलुपतासँगै सिद्धान्त सती गयो access_timeभदौ ३०, २०७४

प्रभुनारायण बस्नेत संवत् २०७२ को संविधानले व्यवस्था गरेअनुरूप स्थानीय तहको दुई चरण  निर्वाचन सम्पन्न भएको झण्डै आधा वर्ष वित्न लागेको छ । यही असोज २ गते तराई प्रदेश भनिने दुई नम्बर प्रदेशको पनि चुनाव हुँदै छ । त्यसको लगभग साढे दुई महिनापछि नै प्रदेश र केन्द्रीय स...

मधेशी नेताहरू ! जयचन्द होइन पुरु बन्न खोज access_timeभदौ २२, २०७४

अन्ततः मधेशवादी भनिएका तराई प्रदेशमा क्रियाशील साना क्षेत्रीय दलहरूको मोर्चा (?)  राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा सहभागी हुने भएको छ । सर्वप्रथम तराईका मुद्दालाई उठाउने उपेन्द्र यादवको समाजवादी फोरम र विजय गच्छदारको फोरम लोकतान्त्रिकले भने यस अघि भएका दुवै...

नेताहरु दास मानसिकताबाट कहिले मुक्त हुने ? access_timeभदौ १४, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी देश भारतको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी  स्वदेश फर्किसकेका छन् । देउवाको भ्रमणसँगै नेपाल भारतबीच केही जटिल प्रश्न पनि खडा भएका छन् । भ्रमणका क्रममा नेपाली प्रधानमन्त्री के बोले, दुई देशका प्रधानमन्त्री बीचको गोप्य वार्तामा ...

बाढी र पहिरोसँगै सार्वभौमिकता पनि डुब्ने खतरा access_timeभदौ १, २०७४

साउन महिनाको अन्तिम साताको अविरल वर्षाले सिङ्गो राष्ट्र भयाङ्कर बाढी, पहिरो र ढुवानमा पर्यो । वर्षाको प्रभाव देशका सम्पूर्ण क्षेत्रमा परे पनि त्यसको मार भने सबै क्षेत्रमा एकनास रहेन । पहाडी जिल्लाको तुलनामा यो वर्षाको असर तराईमा अत्याधिक पर्यो । अहिलेसम्म लगभग डेढ सयले ज्या...

वैकल्पिक प्रजातान्त्रिक शक्तिको निर्माण र राप्रपाको विभाजन access_timeसाउन २६, २०७४

वैकल्पिक प्रजातान्त्रिक शक्ति बन्ने सपना सजाएर एक भएका पूर्वपञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) वर्षदिन नबित्दै पुनः विभाजित भएको छ । मुलुकको राजनीतिको प्रजातान्त्रिक खेमामा नेपाली काङ्ग्रेस मात्रैको एकलौटी...