साहित्य

राजले ल्याए माटोको गजल access_timeसाउन ८, २०७४

काठमाडौं – गजलकार राज विर्सजनले स्रोतामाँझ पहिलो गजलसंग्रह ‘माटो’ ल्याएका छन् । राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा पुष्पराज पौडेल, रुपक बनबासी, अमला अधिकारी र विवेक पिषालुले गजल सँयुक्त बिमोचन गरे । समारोहमा अमला...

निबन्ध : सेरोगेसी कविता र बिसे नगर्चीसँग त्यो रात access_timeसाउन ७, २०७४

–मिलनकान्छा किराती मध्यान्हदेखि सिमसिमे झरी रोकिएको छैन । बर्षातले कोरिया सोल भिजाईरहेछ । भित्तेघडीले आठ बजेको देखाउँछ । सोल, दोङ्देमुनको एक साँघुरो नेपाली रेष्टुराँ ! भित्तामा साहित्य साँझ लेखिएको व्यानर अघि नै झुण्ड्याईएको छ । दिनभरिको कामको थकान अनुहार...

कविता : मेची-महाकाली आमाको काख access_timeसाउन ७, २०७४

-विष्णु सिंह (बैजु) हुँदैन् मुलुक सम्पन्न कुनै माग्दछ मेहनत र पशिना । पौरख गर्न रोक्दैन कसैले आँधी आवस वा आसिना । साना भाईबहिनी आमा रुलाई, प्रियशिको माया भुलाई । आप्रवाशिको पिडा बोकी, प्रवासको मोह उनलाई । घर–आँगन त्यागी प्रदेशमा बसी, किन ग...

कथा : फस्ट किस–२ (कीर्तिपुर यातायात) access_timeसाउन ७, २०७४

-दीपक घिमिरे  हात समातेरै कीर्तिपुर पाँगासम्म आउने रहर थियो तर मलाई लाज लाग्थ्यो । उसको हातबाट मेरो हात फुत्क्याउँदै भने– ‘छाड, बिनितले देख्छ ।’ उसले झन् जोडले मेरो हात समात्दै भनी– ‘ह्या ! उसले ज्यापुनीको हात समातेर सारा ...

गजल access_timeसाउन ७, २०७४

-पदम भण्डारी राजाको शिरबाट श्रीपेच झार्यो प्रचण्डले दर्बारबाट नागार्जुन् लघार्यो प्रचण्डले श्री ५ का पाउमा मोहोर चढाएर ढोग्ने नेताहरूलाई वैतरणी तार्यो प्रचण्डले सबै जातका फूललाई फुल्ने अवसर दिई देश बिखण्डन हुनबाट टार्यो प्रचण्डले   उसकै एजेन्डामा आज देश ...

कविता : मेरो देशको नमीठो राजनीति access_timeसाउन ७, २०७४

-प्रकाश पुन कोही इतिहास दोहोर्याउँछु भन्छ कोही इतिहास बिर्सन्छ  पार्टी, सङ्गठन भताभुङ्ग  तर पनि देश बनाउँछु भन्छ  यही हो मेरो देशको तीतो नमीठो राजनीति । तिथि, मिति जुरायो  यता उति नीति मिलायोे विकासको बजेट जम्मै खल्ती भरी  र ...

गजल access_timeसाउन ७, २०७४

-सानु आचार्य म त व्यर्थै दोबाटोमा भेटिएको मान्छे हत्केलाका रेखाहरू मेटिएको मान्छे आफ्नो भन्नु आफ्नो सोच्नु हृदयको कुरा आफ्नो हुन्न एकपटक देखिएको मान्छे देख्छौ कि त भमराको चाल यो आँखामा त्यो होइन म फूलको धारले रेटिएको मान्छे आफूलाई सफल बनाऊ मेरो भर नपर ह...

जन्तरेको ‘पालामकी राजकुमारी’ access_timeअसार ३१, २०७४

काठमाडौँ  - मलेसियामा कार्यरत तेह्रथुमका कवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम कविताकृति ‘पालामकी राजकुमारी’ बजारमा ल्याएका छन् ।  सो कृतिको साहित्यकार वैरागी काइँला, प्राज्ञ अमर गिरी र शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायत...

पाँडेको हाइकु बाढी access_timeअसार ३१, २०७४

काठमाडौँ  - साहित्यकार रामकुमार पाँडेद्वारा अंगे्रजी भाषामा लेखिएको ‘फ्लोडेड गर्ज’ बाढीयुक्त खोंच नामक हाइकु कृति शुक्रबार विमोचन गरिएको छ ।  साहित्यकार मञ्जु काँचुली र तोया गुरुङले हाइकुको विमोचन गर्दै आफूहरु पनि हाइकुमा आकर्षित भएको बता...

तीन मुक्तक access_timeअसार ३१, २०७४

-दीपक आचार्य ‘जलन’ १ ग्यास, तेलको गन्ध साथमा धुवाँ देखिन्छ मरभूमिमा अरू के देखिन्छ, बालुवा देखिन्छ हरेक रात प्रेमिकाको यादमा बिताउँछौँ भन्छौँ बिहान सपनीमा आमा बुवा देखिन्छ २ सबैको आआफ्नै कहानी हुन्छ सोचेजस्तो कहाँ जिन्दगानी हुन्छ मुस्कुराइदेऊ...

कथाः फस्ट किस access_timeअसार ३१, २०७४

-दीपक घिमिरे  दुनिया भरका केटाकेटीका लभ परे, कलेज पढ्दा सबैका आआफ्नै गर्लफ्रेन अनि ब्वाइफ्रेन भए । बिचरो म एक्लै ।  रुम पाटनर बिनितले कीर्तिपुरकै ज्यापुनीलाई प्रेमजालमा फसायो । उनीहरूको रुममा डेटिङ चल्दा म कीर्तिपुर मैदानतिर बरालिनुपर्ने बाध्यता । ...

कविता : यस्तो नभएको भए access_timeअसार ३१, २०७४

-हरि थापा फूल त्यसै फुल्ने थिएन होला सायद यो धर्तीमा माटोको साहारा  नभई दिएको भए  अहिलेका बालबालिका  विग्रने थिएनन् होला सायद यो मोबाइल  उपयोगको साधन नभइदिएको भए पढ्न जाऊ बाबुभन्दा  आफै जान्ने सुन्ने बन्छन् सायद यति चलाख बन्न...

कविता : जीवन मृत्यु access_timeअसार ३१, २०७४

–इन्द्र थेगिम मनको ढ्याङ्ग्रोले तर्साउँदा रात चैगुना भएर बौलाउन थाल्छ  वीर मसानहरू हाँस्दै जाग्छन् मृत्यु जुरुक्क उठेर हिँड्न थाल्छ । मन बिमारले लल्याक लुलुक हुँदा एक्लै चिच्याउँछ कराउँछ करिडोरमा मनुखेहरू घ्र्वार घ्र्वार घुर्छन् मन रुँदा, खुशियालीमा झ्य...

गजल access_timeअसार ३१, २०७४

-लेखनाथ खनाल ‘अङ्कुर’  भाइ–भाइको यो हाम्रो एकता चर्कनु हँुदैन  छोइछिटो भनी अब सुनपानी छर्कनु हुँदैन  सबै हामी नेपाली भएर  बाँच्न सक्नुपर्छ  यो जात–भातको कुतर्क गरेर झर्कनु हुँदैन  एक्काइसौँ शताब्दीक...

गजल access_timeअसार ३१, २०७४

-माधव पौडेल यार कसैको विश्वास नगरे अनुहार हेरेर  तिम्रै खिलाफ हुनसक्छ भरे अनुहार हेरेर । यौवन र रूप हावी भएपछि मन मस्तिष्कमा कैयौँ मान्छेहरू प्यारमा परे अनुहार हेरेर ।  आँखामा नानीझैँ सजाएकाहरुले पनि आज  पलभरमैँ यसरी सम्बन्ध बिगारे अन...

गजल access_timeअसार ३१, २०७४

-मन्जुश्री गौतम नरुझाउने पानी, नपोल्ने, घाम मिल्दैन भन्देऊ युद्ध मैदानमा कसैलाई आराम मिल्दैन भन्देऊ  त्यो रुखो, बाँझोमा सृजनाको फूल फुलाउनुपर्छ  हातमा ठेला, नउठ्ने कुनै काम मिल्दैन भन्देऊ  अरू हिँड्ने बाटोमा आज काँडा छरेर बस्नेलाई  भोल...

कविता : जल access_timeअसार ३१, २०७४

-नगेन्द्र थापा जून मुस्कुराउँछ  सूर्य  अस्ताउन  खोज्दा मुस्कुराउँछ बच्चा खेलौना बनाउन खोज्दा म शत्रुहरूको पनि शत्रु बन्न कहिले सकेन झन मुस्कुराइ दिन्छन् मैले डराउन खोज्दा छन त सुन्दर  फूलहरू  थिए  बगैँचाभरी बिचरा भमरा रोयो मैले...

कविता : जीवनका आयाम access_timeअसार ३१, २०७४

- प्रकाश आचार्य दुःखविनाको सुख प्राप्ति विना परिश्रमको फल अस्तित्वविहीन उपलब्धिका दृष्टान्त हुन् । काँडैकाँडाका बीचमा फूलेको छ र त गुलाब सुन्दर छ अफ्ठ्यारा झाडीहरूको माझैमाझ फलेको छ र त ऐँसेलु मीठो छ विशाल पहाडहरूको शिरैमा हुर्किएको छ र त यार्सागुम्बा मूल्...

कविता : पर्खाल access_timeअसार ३१, २०७४

-शिखर भट्ट  पर्खाल बनाइन्छन्  कहिले ढल्छन् र कहिले उभिन्छन्  ती पर्खालको भित्तामा  नाराबाजी लेखिन्छन् माक्स लेनिनका वाणीहरू कोरिन्छ्न्  फूलको चित्र बनाइछन्  त्यै पर्खालमा अढेस लगाएर  मजदुर घन्टौँ सुस्ताउछन् । त्यै पर्खालका भित्ताह...

कविता : म रुँदैछु प्यारी हजारौँ माइल दुरीमा access_timeअसार ३१, २०७४

- सुधिरमानसिहं खाती          रातो सेतो चम्किलो, आहा ! अनार गेडी एक अनारभित्र, सयौँ राता गेडी  रातो मुगा गलामा, कम्मरको निलो पटुकी हरपल सम्झिरहन्छु प्यारी, परदेशी भूमिमा पनि ।   खोलाको पानीमा, जोडी माछा पौड्ने&nbs...