शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्पोरेट

डर्ट टेम्पलले सुरु गर्‍यो डिटी९७७ एमएक्स च्याम्पियनसिप

काठमाडौँ । धुलिखेलस्थित मोटोक्रस रेसट्र्याक डर्ट टेम्पलले डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ । जनवरीदेखि सुरु भएको यो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो ।  पाँच वटा रेससम्मको यस सिरिजले नेपाली ...