बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्राइम

बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

सङ्खुवासभा । स्थानीय महिलालाई बाटो छेकर अभद्र व्यवहार गर्न खोजेको अभियोगमा प्रहरीले एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका वडा नम्बर-२ हुत्तिखिम बस्ने वर्ष अन्दाजी २३ को जीवन भन्ने युवराज कार्की ...