बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा विचार

पतनको दिशामा औपचारिक पाठ्यक्रम

बबिटले आधुनिक पाठ्यक्रमको सिद्धान्तको प्रतिपादन गरेको धेरै समय भएको छैन । संसारका औपचारिक तथा अनौपचारिक शिक्षा प्रदान गर्ने निकायले पाठ्यक्रमलाई शिक्षा प्रणाली वा शैक्षणिक पद्धतिको मेरुदण्ड माने पनि आजको समयमा व्यावहारिक दृष्टिकोणबाट हेर्दा बबिटले परिभाषित ...