केन्द्रीय संस्करण

शैक्षिक समाचार

महामारीले बदल्यो सिकाइ शैली, अनलाइनले घट्यो शुल्क access_timeअसार ५, २०७८

कोरोना महामारीले सन् २०१९ अघि र त्यसपछिका मावनीय गतिविधिमा निकै अन्तर ल्याएको छ । महामारीले विश्वभर आतङ्क मच्चाइरहँदा एकाध महिना मानव समुदायका क्रियाकलाप स्थिरजस्तो देखिए पनि पछिल्लो समय वैकल्पिक माध्यमबाट विगतका लय पक्रिन थालेका छन् ।       महा...

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन access_timeजेठ २६, २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । ...

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने access_timeजेठ २, २०७८

–प्रकाश सिलवाल काठमाडौं । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेख...

अमेरिका बस्ने विद्यार्थीहरुद्वारा छात्रवृत्ति सहयोग access_timeचैत २३, २०७७

काठमाडौं । अमेरिकामा बस्ने नेपाली विद्यार्थीहरुले काभ्रेपलाञ्चोक जिल्लाको बेथान चोक गाउँपालिकास्थित श्री पार्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरेका छन् । क्रिन्जल फाउण्डेसन नेपालले शिक्षा दीक्षा कार्यक्रमअन्तर्गत आइतबार छात्रवृत्ति वितरण गरि...

‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ access_timeचैत १२, २०७७

काठमाडौं । विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरूको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका पाँच जिल्लाका  पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्ने दर घटाउन भूमिका खेलेको पाइएको छ । बालिकाको शिक्षा पाउने अ...

घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने access_timeचैत ९, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेव...

ब्रिटिस कलेजद्वारा ओरिन्टेसन कार्यक्रम सम्पन्न access_timeचैत ८, २०७७

काठमाडौँ । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम  सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । लाजिम्पाटस्थित र्याडिसन होटलम...

एक वर्षपछि खुले मनाङका विद्यालय access_timeफागुन १२, २०७७

 कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए । पहँु...

बीएस्सी नर्सिङ्गमा नोबेलको सत प्रतिशत नतिजा access_timeमाघ २८, २०७७

विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष बिएसी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।        नोबेलमा बिएस्सी नर्सिङ्ग...

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने access_timeमाघ २७, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमासञ्चालन गर्ने भएको छ ।  कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका श...

शिक्षामा आमूल परिवर्तन ल्याउन आवश्यक छः मन्त्री श्रेष्ठ access_timeमाघ २५, २०७७

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । शिक्षक सेवा आयोगले आज यहाँ आयोजना गरेको ‘शिक्षक सेवा दिवस २०७७’ को उद्घाटन गर्दै उनले परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्य...

कक्षा ११ र १२ को पाठ्यक्रमको समस्या समाधान access_timeमाघ २२, २०७७

काठमाडौं । पाठ्यक्रम विकास परिषद्को बैठकले  माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत स...

विद्यार्थी र शिक्षकलाई कोरोना खोप लगाउन आग्रह access_timeमाघ १८, २०७७

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले  आज जारी गर्नुभएको वि...

माइनस १४ डिग्रीमा नियमित पठनपाठन access_timeमाघ १८, २०७७

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन । न...

शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन access_timeमाघ १५, २०७७

सिरहा । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी एवम् अभिभावक तीन वटै पक्षको परस्पर सम्बन्धबाट मात्र शैक्षिक गुणस्तरीयता कायम हुने बतएका छन् । विहीबार सिरहाको धनगढीमाई नगरपालिकाले शिक्षाको प्रसार एवम सवलीकरण, व्यवसायिक र गुणस्तरीय श...

काँग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग access_timeमाघ १२, २०७७

काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।   काँग्रेसको शिक्षा केन्द्रीय विभागको आज बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म...

शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी access_timeमाघ १२, २०७७

कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ । विद्यमान शिक्षा न...

त्रिविमा आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै access_timeमाघ ११, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयक...

शान्ति समाजद्वारा ३७ विपन्न विद्यार्थीलाई चार लाख ४४ हजारको छात्रवृत्ति access_timeमाघ ६, २०७७

काठमाडौं । ‘छोरी पढाऔँ: गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महास...

‘हेल्मेट शिक्षक’ लाई कारवाही गर्छुः उपकुलपति सिंह access_timeपुस २८, २०७७

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भने, &ld...

पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता access_timeपुस २७, २०७७

काठमाडौं । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले द...

माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने access_timeपुस २४, २०७७

–प्रकाश सिलवाल काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नै नखुल्दा विद्यार्थीमा नका...

भक्तपुर नगरपालिकाका विद्यालय माघ १ गतेदेखि पूर्ण रुपमा खुल्ने access_timeपुस २१, २०७७

भक्तपुर । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । जसअनुसार भक्तपुर नगरभित्रका विद्यालयह...

नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई अभिमुखीकरण access_timeपुस १२, २०७७

नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका १८० जना नयाँ बिद्यार्थीलाई स्वाग...

मध्यपुरथिमिमा तत्काल विद्यालय सञ्चालन नहुने access_timeपुस १२, २०७७

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चालनलाई अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि बन्द छन्  । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको ...

Page 1 of 6