केन्द्रीय संस्करण

शैक्षिक- संवाद

'राष्ट्रिय शिक्षा नीति होइन, ‘सरकारी शिक्षा नीति’ बनाउने काम भयो' access_timeभदौ १७, २०७६

काठमाडौँ– मुलुकको शैक्षिक भविष्य निर्देशित गर्न ल्याउन लागिएको नयाँ शिक्षा नीतिप्रति अलमल बढेको छ । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेर सरकारलाई प्रतिवेदन दिए पनि सरकारले सो प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरेको सरोकारवालाको भनाइ छ । नयाँ शिक्षा नीति...

पञ्चायतले शिक्षाको अपनत्व खोस्यो, अहिले झोले शिक्षकहरुको उत्पादनले शिक्षालाई भयावह र दयनीय बनायो access_timeसाउन ६, २०७६

सार्वजनिक शिक्षाभन्दा विशेष गरेर स्कुले शिक्षामा जान्छु, त्यसपछि विश्वविद्यालयको शिक्षामा संक्षेपमा जान्छु । धेरै वर्षअगाडि १८७० तिर ड्यानुअल राइट भन्ने एकजना सर्जन लैनचौरको व्रिटिश रेजिडेन्समा झन्डैझन्डै १० वर्ष वस्यो । उसले अन्ततिर हिस्ट्री अफ नेपाल भन्ने एउटा मोटो किताबको...

‘सहरका विद्यार्थीहरु समाजको बाँकी वर्गबाट पूरै अलग भइरहेका छन्’ access_timeमंसिर ४, २०७५

शिक्षाविद् केदारभक्त माथेमासँग विद्यार्थी दिवसको अवसर पारेर विद्यार्थी हुनुको अर्थ, नेपालको शिक्षाको अवस्था, विद्यार्थी आन्दोलन आदिको सेरेफेरोमा रहेर रातोपाटीका लागि श्रवण उप्रेतीले गरेको संवादको दोस्रो भाग ।   आम मनिसहरूमा विश्वविद्यालयको आजको अवस्था आउन विद्यार्थ...

‘अहिलेको पाठ्यक्रमले बालबालिकाको सिर्जनशीलतालाई मारेको छ’ access_timeपुस २४, २०७५

विगत १२ वर्षदेखि अष्ट्रेलियाका बालबालिकाका लागि काम गर्दै आएका नारायण पन्थीको एकदिन दिमागमा आयो, ‘मैले परदेशमा यति काम गरिसकेको छु भने आफ्नो जन्मभूमिमा केही चिज किन नगर्ने ?’  यही विचारबाट निर्देशित भई उनी नेपालका पूर्वप्रथमिक तहको बालबालिकाको...

शिक्षाविद्हरु भन्छन् : हाम्रा शिक्षकले किताब पढाउँछन् तर व्यवहार पढाउँदैनन् access_timeपुस १९, २०७५

शिक्षा भनेको सबैले स्वीकार्ने र महत्त्व दिने विषय हो । निरपेक्ष रुपमा हेर्दा शिक्षाको इतिहास राम्रो छ । विभिन्न नीति नियमहरु बनेका छन् । विद्यालय बढेका छन् । विद्यार्थी बढेका छन् । छात्राहरु बढेका छन् । सान्र्दभिकताको दृष्टिले हेर्दा देशमा बेरोजगार बढेको कारण शिक्षा गुणस्तर...

कुनै शासकले बन्दुक तेर्स्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता : डा. बलदेव अधिकारी access_timeपुस ७, २०७५

नेपाली भाषाको वर्णविन्यासमा मानकीकरण गर्ने बहस पहिल्यैदेखि चल्दै आएको हो । यो बहस अझै पनि निरन्तर चलिरहेको छ । अझै पनि विभिन्न प्रकाशन गृहहरुमा सम्पादकले नै निर्देशित गरेर वर्णविन्यासको प्रयोग हुने गरेको छ । केही लेखक साहित्यकारहरुले आफूले लेखिआएका शब्दहरुमा परिव...

‘त्रिभुवन विश्वविद्यालय दास उत्पादन गर्ने कारखाना बनेको छ’ access_timeमंसिर १८, २०७५

नयाँ शक्तिकी नेतृ मानुषी यमी कुनै बेला नेकपा (माओवादी)सँग सम्बद्ध अखिल (क्रान्तिकारी)बाट त्रिभुवन विश्वविद्यालयको कन्द्रीय क्याम्पसको स्ववियुकी सचिव निर्वाचित भएकी थिइन् । स्ववियुमा रहँदा विद्यार्थीमाझ उनको अध्ययनशील र सहजै पहुँच हुने विद्यार्थी नेतृको परिचय बनेको थियो ।&n...