शिक्षा सेरोफेरो
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थिय...
विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । जिल्लामा मदाने गाउँपालिका बाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन् । जस...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको हो । नगरपालिकाका शिक्षा उप—सचिव गंगाराम आचार्यले न...
गत चैतमा भएको लकडाउनयता बन्द भएका शैक्षिक संस्था राम्रोसँग खुल्न सकेका छैनन् । उपत्यकाबाहिर कतैकतै सञ्चालन भए पनि राजधानीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएको ८ महिना नाघिसक्यो । सरकारले कोरोना जोखिम कम भएको क्षेत्रमा स्थानीय तह र विद्यालय व्यवस्थापन सम...
कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो । बुवाको निधनपछि आमा र बालिकाको स्वास्थ्य परीक्ष...
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित त्रिभुवन माविमा सम्पूर्ण कक्षामा गरी ९० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । अघिल्ला वर्ष सरदर २०० जना नयाँ विद्यार्थी भर्ना भएका थिए भने यो वर्ष ९० जनामात्र पुगेको विद्यालयका लेखा अधिकृत दीपक जोशीले बताए । उनका ...
यतिबेला काठमाडौँ उपत्यका कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रत्येक दिन देशभर भटिएका कोरोना संक्रमित मध्ये ५० प्रतिशतभन्दा धेरै काठमाडौँ उपत्यकामा र्न भेटिने गरेका छन् । मंसिर ३ गतेको आँकडा अनुसार देशभर कूल २८ हजार ८ सय ७८ कूल संक्रमित रहेका बेला उपत्यकामा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१...
यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रुपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन् । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’...
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो । लुविविको गत असोज २६ गते काठमाडौँमा सम्पन्न १२ औँ सभाले आङ्गिक क्याम्पस थप गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी दोस्रो ...
काठमाडौं । अनलाइन कक्षा सञ्चालन वैधानिक भएपछि निजी तथा संस्थागत विद्यालयको ‘शुल्क आतंक’ सुरु भएको छ । ठूला चाडबाड नजिकिँदै गर्दा अधिकांश विद्यालयले आफ्ना अभिभावकलाई वैशाखदेखिकै बिल धमाधम पठाउन थालेका हुन् । अनलाइन परीक्षा गर्ने भन्दै परीक्षा हुनुभन्दा अग...
काठमाडौँ । विद्यालय तहमा चालु शैक्षिकसत्रको पाँच महिना पढाइबिना नै गुज्रिएको छ । कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप र सरकारी अलमलका कारण गत वैशाखदेखि विद्यालय खुल्न नसकेको हो । चालु शैक्षिकसत्रका बारेमा अन्योल बढिरहेकै समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा...
कोरोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सो निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर...
कोरोना संक्रमण तथा जारी निशेधाज्ञाकाबीच पढाई तथा परीक्षा दिनबाट बञ्चित विद्यार्थीहरु यतिबेला तनाव र चिन्तामा छन् । विश्वविद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थीहरु बेला बेला त्रिभुवन विश्वविद्यालले जारी गर्ने सूचनाका कारण पनि अन्यौल र तनावमा छन् । विद्यार्थी कर्मा ल्ह...
नेपाल सरकार शिक्षा आयोग प्रतिवेदनको सुझावका आधारमा नयाँ विषयका रूपमा जीवन उपयोगी शिक्षालाई समावेश गर्ने निर्णय गरेलगत्तै देशभरिबाट त्यसको विरोध हुन सुरु भयो । कारण नयाँ शिक्षकको दरबन्दी र आर्थिक व्ययभार बहन गर्न सकिँदैन भन्ने तर्क आइरहेको छ । जीवन उपयोगी शिक्षाको परि...
कोभिड–१९ सङ्क्रमणका कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठनमा जान समस्या भएको छ । यो अवस्था सहज नभएसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीहर...
काठमाडौँ । सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्...
काठमाडौं । लकडाउनको बेलामापनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले त्यसको विरोध गरेका छन् । अभिभावकमाथिको ज्यादतीय तत्काल बन्द नगरे सडक संघर्ष सुरु गर्ने उनीहरुको चेतावनी छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रका...
अमेरिकी विश्वविद्यालयमा अनलाइन कक्षा लिइसकेको अनुभवका आधारमा म भन्न सक्छु – कक्षामा बसेर गरेको पढाइभन्दा अनलाइन कक्षा कम प्रभावकारी हुन्छ । यसमा अनुशासित नरहन सजिलो छ र कक्षाकोठामा हुने जस्तो जीवन्त वातावरण पनि नहुनाले औपचारिक शिक्षामा अनलाइन कक्षा चुनौति...
काठमाडौँ । सरकारको बजेट भाषणपछि सरकारका २ शक्तिशाली मन्त्रीबीच ‘खटपट‘ देखिएको छ । ती हुन्– अर्थमन्त्री डा. युवराज खतिवडा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल । दुवै मन्त्री वाक कलामा पोख्त मानिन्छन् । लामो समय जागिरे पृष्ठभू...
कोरोनासंक्रमणको जोखिम बढ्दै गएपछि चैतको दोस्रो सातामा सकिनुपर्ने वार्षिक परीक्षा छिटो गर्न सरकारले सरकारी तथा निजी विद्यालयलाई निर्देशन दियो । त्यसलगत्तै विद्यालयहरुले चैत ५ गतेभित्र नै सबै तहको परीक्षा सके । एसईईको तयारीमा रहेका विद्यार्थी पनि चैत्र ६ गतेदेखि हुने भनि...
काठमाडौँ । शिक्षाविद् तथा सरोकारवालाहरुले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको कार्यक्रमको १६६ नम्बर बुँदाले नेपालको सार्वजनिक शिक्षा सुधारको साटो निजीकरणलाई बढवा दिएको भन्दै उक्त बुँदाबारे प्रस्ट पार्न आवश्यक भएको बताएका छन् । निजी विद्यालयहरु बन्द गरेर सरकारी विद्य...
कोभिड–१९ को विश्वव्यापी महामारीले १५ अप्रिल २०२० सम्ममा एक सय ९१ मुलुकका एक अर्ब ६० लाखभन्दा बढी बालबालिका र युवायुवतीलाई स्कुलबाहिरै रहन बाध्य बनाएको छ । यो संख्या विद्यालय÷कलेजमा भर्ना भएका विश्वभरका करिब ८० प्रतिशत विद्यार्थीको हो । विद्यालय भर्ना भएकै ...
त्रिभुवन विश्वविद्यालयले आइतबार अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी ग¥यो । विश्वविद्यालयहरुमा लामो समयदेखि पठनपाठन हुन नसकेको र लकडाउनको समय अझै थपिने संकेत पाएपछि विश्वविद्यालयले आइतबार निर्देशिकाको परिपत्र गर्दै आगामी सातादेखि नै अनलाइनका माध्इमबाट...
अहिले केही हप्ता विद्यालय बन्द हुँदै अभिभावकहरू आत्तिन थालेका छन् । कारण हो, आफैंले जन्माएका बच्चाहरूसित दिन बिताउन पर्नु ! तर अचम्मको कुरा, केही वर्षअघि जब म भारतको मुम्बइ र पूना गएको थिएँ, त्यहाँ केही अभिभावक भेटें जसले आफ्ना बच्चाहरूलाई कहिल्यै विद्यालय पठाएनन् । के...