बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मनोरञ्जन

गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी

नयाँ दिल्ली । हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । उनले मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन् । सो अवसरमा ...