मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

फिल्मि मनोरञ्जन

‘महाजात्रा’ सेन्सर पास,  शुक्रबारदेखि प्रदर्शनमा आउने

काठमाडौँ । फिल्म ‘महाजात्रा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यू’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिँदै सबैका लागि खुला गरेको हो । आगामी शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मका ...