बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गसिप

१२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गर्दै बादशाह, तस्बिरहरू भाइरल

मुम्बई । र्‍यापर बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको अफवाह लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा छ । यसैबिच बादशाह र हानिया आमिरले पछिल्लो समय दुबईमा छुट्टी मनाइरहेको फोटोहरू इन्टरनेटमा भाइरल हुन थालेका छन्। ...