शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेडलाइन

क्षयरोग फोक्सोमा मात्रै होइन, अरु अङ्गमा पनि हुन सक्छ

काठमाडौँ । सामान्यतया क्षयरोग फोक्सोमा लाग्ने गर्दछ । तर क्षयरोगका २८ प्रतिशत बिरामी फोक्सो बाहेकका अङ्गमा सङ्क्रमित पाइएका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार ७२ प्रतिशत क्षयरोगीको फोक्सोमा सङ्क्रमण पाइएको छ । फोक्सोपछि ...