मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विश्व

भारतमा डेंगु रोकथामका लागि खोप तयार भएको दाबी

हैदराबाद । हैदराबादस्थित इन्डियन इम्युनोलोजिकल लिमिटेड (आईआईएल) ले डेंगु रोकथामका लागि खोप तयार गरेको दाबी गरेको छ । आईआईएलका प्रबन्ध निर्देशक डा. के आनन्द कुमारले यो खोप सबै परीक्षणहरू पूरा भएपछि करिब दुई वर्षमा (२०२६ ...