मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

अब हाम्रो पात्रो एपबाटै अभिभावकले स्कुल बसका रुट हेर्न सक्ने

काठमाडौँ। मोबाइल एप हाम्रो पात्रोबाटै  स्कुलका बसका रुट हेर्न मिल्ने भएको छ ।  एपमा सवारी साधन ट्रयाक गर्न भेहिकल ट्रयाकिङ सफ्टवेयर थप गरी कम्पनीले यो सेवा उपलब्ध गराउन थालेको हो ।  केही दिन अघिदेखि यो ...