केन्द्रीय संस्करण

खानपान

सावधान ! तपाईंका यी दश बानीहरुले मृगौला बिगार्न सक्छ... access_timeमंसिर ११, २०७६

  मृगौला मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो । मृगौलाले रगतको विकारलाई छान्ने, त्यसलाई शुद्ध र शरीरको लागि उपयोगी बनाउने क...

मेवाका ८ बेफाइदाः कसले खानुहँदैन मेवा access_timeकात्तिक ३०, २०७६

एजेन्सी – म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदा...

विश्वको पहिलो ‘फास्ट फुड’ समोसाको कथा access_timeकात्तिक १९, २०७६

बीबीसी/जस्टिन रोलाट समोसालाई तपाईंले सामान्य खाजा मात्र सोच्नुभएको छ भने तपाईंले यसको सम्पूर्ण कथा सुन्नु भएकै छैन । तपाईंले यसको कथा थाहा पाउनुभयो भने इतिहास निक्कै बृहत् पाउनुहुनेछ । समोसाको स्वादको विश्लेषण गर्दा राष्ट्र–राज्यको पहिचान सिमानाले निर्धारि...

शाकाहारीको दसैँः यसरी बनाउनुहोस् मसरुम करी र पनिर साँधेको access_timeअसोज २२, २०७६

‘मासुबिनाको दसैँ पनि के दसैँ ?’ भन्नेहरुको नेपाली समाजमा बाहुल्यता छ ।  दसैँलाई मासु र मदिराको चाड पनि भनिन्छ तर यो यतिमा मात्रै सिमित भने छैन । दसैँमा मासु र मदिरा हातसमेत नलगाउनेको पनि ठूलो जमात छ । यही जमातलाई सम्बोधन गर्दै दसैँमा अरु दिन...

बाजेको सेकुवा स्टाइलमा घरमै बनाउनुहोस् नली कबाब र मटन चप (भिडियोसहित) access_timeअसोज १८, २०७६

हर्षोल्लासको चाड हो दसैँ । दसैँ शब्द आफैंमा खुसीको पर्यायवाची नै बनिसकेको छ । साथीभाइ, आफन्तसँगको जमघट, खानपिन, रमाइलो यही नै हो दसैँ । मांसाहारीका लागि दसैँको मुख्य ‘चार्म’ भनेको मासु नै हो । घरमै खसी काटिने भएकाले मानिसहरुसँग मासुका विभिन्न पर...

दसैँमा खाने होइन त ककटेल ? access_timeअसोज १७, २०७६

मधुशालाका पारखीका लागि ककटेल चिरपरिचित नाम हो । नेपालमा पार्टी कल्चर भित्रिएसँगै विभिन्न प्रकारका ककटेल, मकटेल भित्रिए । साथीभाइसँगको जमघट, भेटघाट, चाडबाडमा मानिसहरुले रमाइलो गर्ने उद्देश्यसहित ककटेल मकटेलको सेवन गर्ने गर्छन् । त्यसमाथि दसैँ, मेलमिलापको चाड हो ।...

यसपालीको दसैँमा घरमै पस्कने कि हायात रिजेन्सीको जस्तै खान्की ? (रेसिपीको भिडियोसहित) access_timeअसोज १६, २०७६

दसैँ भेटघाट, खानपिन र रमाइलोको चाड हो । दसैँमा आफन्त र साथीभाइलाई मिठो मसिनो खुवाउने सबैको इच्छा हुन्छ । कतिलाई आफूले सधैँ खाइरहेको खानामा केही ‘ट्विस्ट’ गरेर भिन्न स्वाद पस्कने इच्छा पनि हुनसक्छ । कतिलाई घरमा आउने पाहुनालाई मिठो खाना बनाएर आफ्नो ह...

खतरनाक बन्दै जङ्कफुड access_timeभदौ १०, २०७६

काठमाडौँ । केही समय पहिला विश्व स्वास्थ्य सङ्गठनले काठमाडौँका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकामा पोषण जाँच ग¥यो । पोषण जाँचमा ७ सय ४५ घरधुरीका बालबालिकालाई समावेश गराइएको थियो । पोषण जाँचमा बालबालिकाको स्वास्थ्यमा विभिन्न पोषणको अभाव देखियो । त्यसो हुनुक...

मासुको उपभोग घटाउदा जलवायु परिवर्तनको दर कम हुन्छ : संयुक्त राष्ट्र संघको रिपोर्ट access_timeसाउन २५, २०७६

एजेन्सी । हामीले खाने खानामा बदलाव गरेर जलवायु परिवर्तनको खराब असरलाई रोक्न सहयोग गर्न सकिने संयृुक्त राष्ट्र संघको जलवायु विज्ञानसम्बन्धि पछिल्लो रिपोर्टले बताएको छ । ५२ देशका १०० भन्दा बढी वैज्ञानिक संलग्न भएर तयार पारिएको रिपोर्ट संयुक्त राष्ट्र संघको जलवायु परिवर्त...

घरको कौसीमा तरकारी खेतीदेखि लटरम्म फलेको खुर्सानीबारी (भिडियो) access_timeसाउन २२, २०७६

तपाईंको घर सहरमा छ र तरकारीबाली लगाउन जमिनको अभाव छ भने कौसीमा तरकारी लगाउने अर्को विकल्प छ । सहरका पक्की घरको कौसीमा यसरी तरकारी लगाउने अभ्यास धेरैले गर्दै आएका छन् । उनीहरुको अनुभवले कौसीको खाली ठाउँको सदुपयोगबाट आर्गानिक तरकारी खेती गर्न सकिने सानो परिवारला...

किन चाहिन्छ शरीरलाई 'सुनभन्दा पनि गुनिलो नून' ? access_timeअसार २१, २०७६

नूनमा क्यालोरी हुँदैन, प्रोटिन हुँदैन, न त यसमा कार्बोहाइड्रेट नै हुन्छ । अप्रशोधित नूनमा चाहिँ केही मात्रामा खनिजहरु हुन्छन् । तर पनि हाम्रो शरीरलाई नून नभई हुँदैन । किन ? धेरैलाई लाग्न सक्छ– खानाको स्वाद बढाउन वा खानालाई स्वादिलो बनाउन नून चाहिन्छ । एक हदस...

‘सगुन’मा केकः अनलाइनबाटै केक नाइन डटकमको केक खरिद गर्न सकिने access_timeजेठ १६, २०७६

कुनै बेला थियो जन्मदिनलाई विशेष बनाउन केक काटिन्थ्यो । केक जन्मदिनको पर्याय नै थियो । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ । नेपालमा केक संस्कार बढेसँगै केकको व्यापार पनि ह्वात्तै बढेको छ । विदेशमा रहेका आफन्तले पनि नेपाल...

प्लास्टिकका भाँडाले निम्त्याउँदैछ गम्भीर खतरा ! access_timeबैशाख २५, २०७६

प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्...

अन्डाको आयु कति ? access_timeबैशाख २५, २०७६

भारतमा एउटा विज्ञापन खुब चर्चित थियो, ‘सन्डे हो या मन्डे, रोज खाओ अन्डे ।’ मतलब हरेक दिन अन्डा खाऔँ र स्वस्थ रहौँ । यो विज्ञापन मुख्यतः बालबालिकाका लागि बनाइएको थियो ताकि बालबालिकामा दैनिकरूपमा अन्डा खाने बानी बनोस् । किनभने अन्डामा क्याल्सियम, आइरन...

पेटको बोसो लाग्यो ? खानथाल्नुहोस् यी खानेकुराहरु access_timeबैशाख ११, २०७६

बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोचाइ तपाईंले बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिर...

हामी जे खाँदैनौँ त्यसैले मृत्यु निम्त्याइरहेछ access_timeचैत २१, २०७५

सिएनएन । संसारभरी जतिको मृत्यु हुन्छ, त्यसका लागि मुख्य कारण के होला ? धेरैले धुम्रपान भन्नुहोला, कसैले उच्च रक्तचाप पनि भन्नुहोला । तर होइन । संसारभर धेरैले ज्यान गुमाउने मुख्य कारण हो, कमजोर खान्की । ‘धेरैजसो देशमा धुम्रपान र उच्च रक्तचापले होइन, कमजोर ...

कुकिङ टिप्सः जसले तपाईंलाई बनाइदिन्छ आफ्नो घरको मास्टर शेफ access_timeचैत १५, २०७५

खाना खाँदा त्यतिबेला मज्जा आउँछ जब खाना स्वादिष्ट हुन्छ । खाना बनाउने बेला यसलाई स्वादिष्ट कसरी बनाउन सकिन्छ भनेर पूरा कोसिस गरिन्छ । तर यसो गर्दा पनि कहिलेकाँही तपाईंको खाना राम्रो बनिरहेको हुँदैन । यस्तो अवस्थामा डराउनुको साटो अपनाउनुस् यी विशेष टिप्सः – य...

दशैंको खान्कीः होटल अन्नपूर्णका सेफ सन्तोषको खसी, कुखुराको मासु र स्वादिला शाकाहारी परिकार बनाउने रेसिपी (भिडियोसहित) access_timeअसोज ३१, २०७५

दशैं भेटघाट, खानपिन र रमाइलोको चाड हो । दशैंको मौकामा आफ्ना आफन्त र साथीभाइलाई मिठो मसिनो ख्वाउने सबैको चाहना हुन्छ । तपाईंको यो चाहना सायद पूरा हुनसक्छ । यसका लागि मुलुकको अग्रणी पाँचतारे होटल डेल अन्नपूर्णका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले खानालाई ...

एकैपटक दशैँभरलाई पुग्ने मासु पकाउनु गलत access_timeअसोज ३१, २०७५

काठमाडौं–दशैँको समयमा खानपानमा धेरै ख्याल गर्नुपर्ने हुन्छ । आफ्नो स्वास्थ्य कस्तो राख्ने भन्ने कुरा हामीले खाने खानापानमा भरपर्छ । अझ दशैँमा खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।  महत्वपूर्ण कुरा त के छ भने दशैँको समयमा पशुबध गरेकै दिन धेरै मासु पकाउने ...

दशैँ खानपिन : डाक्टर भन्छन्, ‘रातोभन्दा सेतो मासु खानु’ access_timeअसोज २८, २०७५

काठमाडौँ । हिजोआज प्रायः सबैको भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका परिकारलाई विशेष महत्वका साथ हेरिन्छ । दशैँमा मासु खुवाइको मज्जा नै छुट्टै हुने धेरैको भनाइ छ । त्यसैले पनि दशैँमा मासुको महत्व विशेष छ ।   शाकाहारी बाहेक सबैले दशैंका बे...

Page 1 of 2