मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

साहित्य

केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

काठमाडौँ । साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तकको लोकार्पण गरेकी हुन् । ३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध ...