शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संगीत

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

काठमाडौँ । गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ । लामाको शब्दसँगै चर्चित गायक विश्व दोङको स्वरमा सजिएको गीतको संगीत तथा एरेन्ज भने ...