मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

समाचार

धादिङमा चितुवाको आक्रमणबाट चारजना घाइते

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् ।  वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो । मङ्गलबार बिहान चितुवाले कुकुरलाई खाइरहेको देखेपछि स्थानीय दीपक श्रेष्ठले ...