शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

लोप हुँदै दरबारमा खाइने लेउ

काभ्रेपलाञ्चोक । लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला । काभ्रेपलाञ्चोक जिल्लाका ...