शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा अघिल्लो बिहीबार डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनिएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चासो व्यक्त गरेका छन् । बुधबार परिवारले ...