प्रदेश २
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं २ बगलेकमा ९१४, वडा...
जनकपुर । नेकपा एमालेले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले प्रदेश– २ को संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो । आइतबार प्रदेश सभा संसदीय ...
धनुषा । प्रदेश २ मा करीब छ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ । प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जि...
लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् । सो क्रममा मृतक प्रदीपकी श्रीमती ...
जनकपुर । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ मा संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको छ । दलको नेतामा भरतप्रसाद साह, उपनेता जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह र सचेतकमा रुबी कर्णलाई मनोनित गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । त्यस्तै ...
सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरमा जारी छ । जनकपुरको बाह्रविघामा महाधिवेशनको औपचारिक उद्घाटन सत्र लगत्तै बन्दसत्र भइरहेको सो पार्टीले जनाएको छ । महाधिवेशन चल्दै गर्दा बाह्रविघा आसपास क्षेत्रमा सो पार्टीका कार्यकर्ताले झण्डासहित स्वतन्त्र मधेशको न...
काठमाडौं । नेपाल पत्रकार महासंघको रौतहट शाखाको निर्वाचनमा प्रेमचन्द्र झा अध्यक्षमा विजयी भएका छन् । यस्तै उपाध्यक्षमा प्रवीणकुमार शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, सहसचिवमा सञ्जय सहनी निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा धमेन्द्रकुमार...
वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारिक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ । कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी ...
पुरातत्व विभाग काठमाडौँले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ । सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको ह...
सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ । तीस÷तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी स...
रौतहट । रौतहटमा आफन्तले बिमा गराउने बहानामा कम्पनी दर्ता गराएर करोडौँ राजस्वको भारी बोकाएको रहस्य खुलेको छ । मौलापुर नगरपालिका वडा नम्बर–३ का ईश्वर दयाल हजाराको हातमा केहीदिन अघि आफ्नो नाममा दर्ता रहेको कम्पनीको करोडौँ राजस्व बक्यौता रहेको पत्...
कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प...
जनकपुर । महोत्तरीको भंगाहा नगरपालिकाबाट भातर पुर्याइएका ७ जना बालिका र किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ । घाँस काट्न जाँदा भारत पुर्याइएका ती बालिका तथा किशोरीहरु समाचार तयार गर्दासम्म नेपाल–भारत सिमानाको भिट्टामोडमा छन् । बिहारको सी...
महोत्तरी । महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । महोत्तरीको औरही नगरपालिका ४ स्थित सेरामा बुधबार साँझ अज्ञात समूहले गोली चलाउँदा बर्दिवास नगरपालिका १ बस्ने रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । गो...
प्रदेश नं. २ का प्रमुख डा राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । उनले आज केन्द्रको भ्रमण निरीक्षण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गरे । सो अवसरमा ...
जिल्ला विषादी व्यवसायी संघ सिरहाको लहानमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले वीरेन्द्र सिंहको अध्यक्षतामा नौं सदस्यीय जिल्ला समिति चयन गरेको छ । संघको उपाध्यक्षमा विनोद कुमार महतो, सचिवमा प्रमेश्वर साह र कोषाध्यक्षमा यसराज अग्रवाल चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा क...
रौतहट । रौतहटमा एक पुरुष वेपत्ता भएका छन् । जिल्लाको फतुवा विजयपुर ११ हिमालिवास घर भएका ४३ वर्षीय रमेश कोइराला (होमप्रसाद कोइराला) वेपत्ता भएका हुन् । मंगलबार बिहान दुधिअवा बजार जान भनी घरबाट निस्केका कोइराला बुधबार अपरान्हसम्म घर फिर्ता नआएको उ...
महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो । धर्मपुरको दलित बस्तीका घाँस...
जनकपुर । महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थान...
जनकपुर । संघीय सरकारले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेपनि प्रदेश नम्बर २ का केही पालिकाले भने उक्त निर्णयको अवज्ञा गरेको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि प्रदेश नम्बर २ को बीरगंज महानगरपालि...
धनुषा । ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका-६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटि...
बाराको कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झै-झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा अन्य ६ जना घाइते भएका छन् । घटनाबारे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्र...
रौतहट । होली पर्वमा रौतहटको फतुवा विजयपुरमा गएराति दुई पक्षबीच झडप भएको छ । सो क्रममा एक दर्जन युवा घाइते भएका प्रहरीले जनाएको छ । अधिक मदिरा सेवन पछि फतुवा विजयपुर ९ बडहर्वाका नगिना यादव र सुदामा यादव पक्ष बीच झडप भएको हो । झडपमा नगिना यादव ,सुदामा...
रौतहट । रौतहटको कटहरियामा ग्यास लिक भएर आगलागी हुँदा एकघर जलेर नस्ट भएको छ । कटहरिया २ बडका बडेरवा स्थित राज किशोर साह सोनारको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ...
जनकपुर । मिथिला मधेशमा समानता र निष्छलताको पर्वको रुपमा रहेको होली हर्षोल्लासपूर्वक मनाइएको छ । प्रदेश २ का जनकपुरसहित विभिन्न शहर र ग्रामीण क्षेत्रमा होली मनाइएको हो । यसैक्रममा जनकपुरका विभिन्न चोकमा स्थानीय युवाहरुले मटका फोड लगायतका कार्यक्रमहरु समेत गरेका छ...