बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेश

बारामा १ वर्षमा ६३ जना नयाँ कुष्ठ रोगी, मधेस प्रदेशका ८ जिल्लामा सर्लाही पहिलो नम्बरमा

बारा । बारा जिल्लामा १ वर्षको अवधिमा ६३ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् ।  २०७९ साउनदेखि २०८० असारसम्ममा जिल्लाको १६ वटा पालिकामा ६३ जना नयाँ कुष्ठ रोगी फेला परेका हुन् ।  जसमध्ये ...