बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रवास

बेइजिङमा भेटवार्ता सकेर परराष्ट्रमन्त्री श्रेष्ठ लागे छोङछिङतिर

चीन । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ राजधानी बेइजिङमा भेटवार्ता र आफ्नो स्वास्थ्य परीक्षण सकेर चीनको अर्को नगरपालिका छोङछिङतिर लागेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निम्तोमा ९ दिने यात्रामा आएका ...