शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

तीव्र गतिको सवारीमा ट्राफिकको कारबाही तीव्र

काठमाडौँ । काठमाडौँको कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि सूर्यविनायक सडक ६ लेनको बनाइएको छ । ६ लेनको सडक भएपछि सवारीसाधनहरू तीव्र गतिमा गुडाउँदा ती स्थानमा हुने दुर्घटनामा पनि अत्यधिक वृद्धि भएको छ । काठमाडौँ उपत्यका ट्राफिक ...