माइतीघर मण्डला : बाह्रमासै ‘धर्ना हब’
माइतीघर मण्डलासँगै जोडिएको छ, थापाथली इन्जिनियरिङ क्याम्पस ।सोही क्याम्पसमा अध्ययनरत विष्णु मुलपति यहाँ दिनहुँ हुने आन्दोलन तथा प्रदर्शनले राम्रोसंँग पढ्ने वातावरण नभएको गुनासो गर्छन् । ‘आन्दोलनकारीहरुको माइकिङले होहल्ला हुन्छ ।...