केन्द्रीय संस्करण

साग २०१९

नचिताएको परिस्थितिमा गोल गरेँ: सुनिल बल access_timeमंसिर २४, २०७६

काठमाडौं । भव्य समारोहका बीच काठमाडौँको दशरथ रङ्गशालामा भएको तेह्रौँँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम खेल फुटबलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा अडिएपछि दोस्रो हाफमा मिडफिल्डर सुनिल बलले हेडमार्फत दिलाएको गोल नै स्वर्ण पदकका लागि निर्णायक भयो...

सागमा स्वर्ण पदकबिहीन बन्यो भुटान, भारत पहिलो, नेपाल दोस्रो (पदक तालिकासहित) access_timeमंसिर २४, २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा भुटान स्वर्ण पदकबिहीन बनेको छ । उसले ७ वटा रजत र १३ वटा कास्य पदकमात्रै जितेको छ ।  १० दिनसम्म चलेर मंगलबार सम्पन्न सागको अन्तिम नतिजाअनुसार माल्दिभ्स एकमात्रै स्वर्ण जितेर दै छैटौँ  बनेको छ । यस्तै उसले ४ ...

सकियो १३ औं साग access_timeमंसिर २४, २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो । समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्द...

१३ औं साग: बास्केटबलमा नेपालाई कास्य access_timeमंसिर २४, २०७६

काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो । पुरुष...

फेन्सिङमा नेपाललाई दुई रजत access_timeमंसिर २३, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत फेन्सिङमा नेपालले आज दुई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो ।  योसँगै नेपालले फेन्सिङमा चार रजत तथा छ कास्य गरी १० पदक जितेको छ । दुवै स्पर्धामा नेप...

साग सफलता पुर्वक सम्पन्न गरेर सबैलाई चकित बनायौँ : अध्यक्ष श्रेष्ठ access_timeमंसिर २३, २०७६

काठमाडौं । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेर सबैलाई चकित बनाएको प्रतिक्रिया दिएका छन् । सोमबार ओलम्पिक कमिटीले १३ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक कार्यक्रममा अध्...

प्रधानमन्त्री ओलीले सागमा पदक विजेता खेलाडीका लागि ‘प्रोत्साहन प्याकेज’ घोषणा गर्ने access_timeमंसिर २३, २०७६

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि (बुधबार) विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कार...

साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक access_timeमंसिर २३, २०७६

पोखरा । यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई÷दुई स्...

१४ औं साग पाकिस्तानमा हुने access_timeमंसिर २३, २०७६

काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ ।  दक्षिण एसियाली ओलम्पिक काउन्सिलको साेमबार बसेकाे बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।  बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि ...

१३औँ साग: महिला फुटबलमा भारतलाई स्वर्ण access_timeमंसिर २३, २०७६

कास्की ।  १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको पोखरामा सम्पन्न महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फुटबलको फाइनलमा आयोजक नेपाललाई २–० गोलअन्तरले पराजित गरी डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गर...

गौरिका सिंहले ४ स्वर्ण जित्दै रचिन् इतिहास access_timeमंसिर २३, २०७६

काठमाडौँ । नेपालकी जलपरी गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । गौरिकाले सागको एकै संस्करणमा चार स्वर्ण जित्ने नेपाली खेलाडीका रुपमा कीर्तिमान बनाएकी हुन् । सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा अर्को स्वर्ण पदक जित्दै स्वर्ण पद...

जुडोमा नेपालकी पुनमलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४९ पुग्यो access_timeमंसिर २३, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् ।  सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा पुनमले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेकी हुन् ।  यससँगै सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।

पुरुष क्रिकेटमा बंगलादेशले जित्यो स्वर्ण, श्रीलङ्का रजतमै सिमित access_timeमंसिर २३, २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ बंगलादेशले स्वर्ण पदक हासिल गरेको छ । उपाधिका लागि श्रीलंकासँग प्रतिश्पर्धा गरेको बंगलादेशले ७ विकेटको जित हासिल गरेको हो । पराजयसँगै श्रीलंका रजत पदकमा सीमित भएको छ । आयोजक नेपालले भने कास्य पदक ...

बक्सिङमा भुपेन्द्रले पनि जिते स्वर्ण access_timeमंसिर २३, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भुपेन्द्र थापामगरले स्वर्ण जितेका छन् ।  सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । फाइनलमा भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराए ।  यससँगै सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको...

बक्सिङमा मिनुलाई स्वर्ण access_timeमंसिर २३, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ । सोमबार नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् । महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई अंकका आधारमा हराइन् । नेपालकी ललिता मर्हजनले ४८ केजीमा रजत जितिन् । ल...

भारतसँग हारेपछि खड्काको राजीनामा access_timeमंसिर २३, २०७६

काठमाडौं । सागमा नेपालको महिला फुटबल भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।  फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् ।  पोखरा रंगश...

आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक जित्यो access_timeमंसिर २३, २०७६

पोखरा।  दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न स...

सुटिङमा भारतले जित्यो २० मध्ये १८ स्वर्ण access_timeमंसिर २३, २०७६

काठमाडौँ । साग अन्तर्गतसुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो । दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य...

साग क्रिकेट फाइनल : श्रीलंकाले दियो बंगलादेशलाई १२३ रनको लक्ष्य access_timeमंसिर २३, २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ बंगलादेशले उपाधिका लागि १२३ रनको लक्ष्य पाएको छ । स्वर्ण पदकका लागि सोमबार बंगलादेश र श्रीलंकाबीच भएको खेलमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले सबै विकेट गुमाएर १२२ रनको योगफल त...

साग पुरुष क्रिकेट: नेपाललाई कास्यपदक access_timeमंसिर २३, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो । माल्दिभ्स...

Page 1 of 8