प्रविधि
एजेन्सी । गुगलमाथि अमेरिकाको लाखौँ मानिसको स्वास्थ तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको आरोप लागेको छ । अघिल्लो एक वर्षमा अमेरिकाका २१ राज्यको लाखौं नागरिकको तथ्याङ्क तिनलाई थाहा गुगलले प्रयोग गरेको आरोप छ । गुगलले स्वास्थ सेवा दिने कम्पनी असेन्शनसँग केही अघि सम्झौता गर...
नयाँ दिल्ली । खाना डेलिभरी गर्ने प्ल्याटफर्म ‘जोमाटो’ले शनिबार आफ्नो उपभोक्ता, व्यापारी र डेलिभरी पार्टनर सपोर्ट टीमबाट ५४१ कर्मचारीलाई (करीब १० प्रतिशत) लाई जागिरबाट निकालेको छ । कम्पनीले जमेटो प्ल्याटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि सामेल गरिएको का...
एजेन्सी । ट्वीटरका सह–सस्थापक तथा सीईओ ज्याक डोर्सीकै एकाउन्ट केही समय ह्याकरको नियन्त्रणमा गएको समाचार आएको छ । ‘चक्लिङ स्क्वाड’ नामक ह्याकरहरुको समूहले डोर्सीको एकाउन्ट आफूहरुले ह्याकिङ गरेको दावी गरेको छ । चालिस लाख फलोअर्स रहेको डोर्सीको एकाउ...
बीबीसी । ‘भिडियो–शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ । टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड नियमित प्रयोगक...
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदैछन् । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६ वर्षीय अमेरिकी फेसबुकलाई कम मनपराउन थालेका छन् । कम्तिमा महिनामा एकपटक फेसबुकमा लग इन गर्ने १२ देखि १७ वर्षका युवाको प्रतिशत मात्र ३९ रहेको छ ...
सिओल । एक रिपोर्टको अनुसार दक्षिण कोरियाको इन्टरनेटको स्पीड विश्वको अन्य कुनै देशभन्दा सबैभन्दा तीव्र गतिको छ । त्यहाँ करीब हरेक व्यक्तिको साथमा स्मार्टफोन रहेको छ र सबै इन्टरनेटसँग जोडिएका छन् । तर, अहिले त्यहाँ इन्टरनेटको लत ठूलो समस्याको रुपमा देखा परेको छ । यसको ल...
क्यालिफोर्निया । फेसबुकले जनवरीदेखि मार्च महिनामा २.२ अर्ब फर्जी अकाउन्ट हटाएको छ । विश्वभर फेसबुकको मासिक सक्रिय संख्या २.३८ अर्ब रहेका छन् । यस्तोमा २.२ अर्ब अकाउन्ट हटाउनलाई ठूलो कदम मानिएको छ । डाटा सेयरिङ र फर्जी अकाउन्टलाई लिएर विभिन्न देशमा फेसबुकको आलोचना...
एजेन्सी । मार्क जुकरवर्गलाई फेसबुकको स्थापना गर्न सघाएका क्रिस ह्युग्सले सो कम्पनीलाई तोड्नुपर्ने आह्वान गरेका छन् । बिहिबार ‘न्यु योर्क टाइम्स’ मा एक लामो लेख लेख्दै ह्युगले जुकरवर्गसँग हाल ‘निजी वा सरकारी निकायमा काम गर्ने कुनै पनि व्यक्तिभन्दा बढी प्रभ...
फेसबुकमा मृतकको संख्या तीब्र रुपमा बढिरहेको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ। युनिभर्सिटीले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको वर्तमान वृद्धिका अनुसार ५०...
सीएनएन । यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । तर ती हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने बाटोमा छ । यसलाई नागरिक प्रयोगका लाग...
संसारको दिग्गज माइक्रो ब्लगिङ साइट ट्वीटरका कार्यकारी अधिकारी ज्याक डोर्सीले सन् २०१८ मा यति तलब लिएका थिए, जुन थाहा पाउँदा तपाईं चकित हुनुहुनेछ । उनले वर्षभरीका लागि १.४० डलर लगभग एक सय ५५ रुपैयाँ तलब लिएका छन् । यतिमात्रै होइन, उनले सन् २०१५ मा मुख्य कार्यकारी अधि...
मोबाइलको दुनियाँमा सबैभन्दा पछिल्लो, सबैभन्दा उन्नत र तीब्रगतिको प्रविधिको रुपमा अहिले विकसित फाइभजी प्रविधि लागू गर्ने दौडमा दक्षिण कोरियाले अरु देशहरुलाई उछिन्ने भएको छ । त्यसका लागि दक्षिण कोरियाले आवश्यक सबै पूर्वाधारहरुलाई स्थापित गर्ने क्रम तीब्र रुपमा अगाडि ...
लेस एबेन्ड, सीएनएन । हालै भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना र गत अक्टोबरमा भएको लायन एयर विमान दुर्घटनाले सबैलाई स्तब्ध बनाएको छ । सन् १९५० तिर डिजाइनमा भएको गल्तीका कारण दुर्घटनामा परेको डे ह्याभील्याण्ड कमेटबाहेक यसरी कुनै पनि नयाँ ब्राण्डको या...
बीबीसी फेसबुकका करोडौं प्रयोगकर्ताका पासवर्ड त्यहाँका २० हजार कर्मचारीका लागि उपलब्ध भएको एक नयाँ रिपोर्टले बताएको छ । डाटा सुरक्षाको यो विफलताबारे सेक्युरिटी रिसर्चर ब्रेन क्रेब्सले जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म प्लेन टेक्स्टमा ...
ललितपुर - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सुन्तलामा लाग्ने रोगको निदान गर्ने भएको छ । नाष्टले इटालियाली संस्थाको सहकार्यमा उच्च (पाँच हजार ५० मिटर) पर्वतीय पिरामिड प्रयोगशाला स्थापना तथा सञ्चालन गर्ने जनाएको छ । प्रतिष्ठानले आगामी वैशाख ४ गते न...
बीबीसी सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्रयोगकर्ताले बुधबार रातीदेखि करिब १० बजेदेखि समस्या देखा परेका छन् । यो खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा ठूलो समस्या हो। नेपाललगायत संसारका विभिन्न भागमा फेसबुक समूहका यी तीन प्लेट...
काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस१०स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ । एस सेरिजअन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । यससँगै स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकताहरुलाई यस फोनले समेट्ने छ । क्यामरा, डिस्प्ले तथा कर्याक्षमताका का...
सोसल भिडियो सेयरिङ एप टिकटक एक अर्ब बढीपटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरियो जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ । यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार ...
–झने सु र ली टाओ, साउथ चाइना मर्निङ पोस्ट । सन् २००४ सम्म युरोपका मोबाइल नेटवर्क सञ्चालकहरूले ‘हुवावे टेक्नोलोजिज’लाई सम्भावित आपूर्तिकर्ता ठान्नु त परको कुरा कत्तिले कम्पनीको नामसमेत सुनेका थिएनन् । तर हुवावेका तर्फबाट रिचर्ड यु चेङ्दोङले डच कम्...
ब्रम्हाण्डको आयु कति होला ? अनुमान मात्रै गर्न सकिने कुरा हो । वैज्ञानिकहरुले अनुमान गरेअनुसार, ब्रम्हाण्डको आयु १३.७७२ अरब वर्ष भइसकेको छ । त्यसै गरी, सूर्यको आयु ४.६०३ वर्ष र पृथ्वीको आयु चाहिँ ४.५४३ अरब वर्ष पुगिसकेको छ । मानव जीवनको आयुको तुलनामा यो अति धेरै, ...