केन्द्रीय संस्करण

यो साता

...यदि त्यसोभए अर्को माओवादी जन्मिन्छ र access_timeमाघ २५, २०७५

संघीयता लोकतान्त्रिक गणतन्त्र, यसलाई हामीले समावेशी लोकतन्त्र पनि भन्ने गरेका छौं ।  यति समावेशी प्रकृतिको लोकतान्त्रिक प्रणाली कमै देख्न पाइन्छ, दुनियाँमा । हाम्रो त्यस्तो समावेशी प्रकृतिको लोकतन्त्रलाई हामीले संस्थागत गर्दैछौं ।  अर्को, हामीले लोकतन्त्रको प्र...

भारत, चीन वा अमेरिका : गठबन्धनमा लाग्दा कसैले पनि हामीलाई बचाउन सक्दैन access_timeमाघ २२, २०७५

शान्ति र समृद्धिका लागि नेपालको परराष्ट्रनीतिको सन्दर्भमा कुरा गर्दा दीर्घकालीन सापेक्ष अर्थ हो । हाम्रो मात्र हातमा हुने भए त गर्न सकिन्छ तर संसारमा यतिखेर २०० भन्दा बढी राष्ट्रहरू छन् । तीमध्ये हामी एक हौँ । विश्वमा विभिन्न थरीका शक्तिकेन्द्रहरू छन् । तिनीहरूको गति र उनीह...

‘एन्सर’ नभएको रोग हो क्यान्सर ? विशेषज्ञहरु भन्छन्ः हैन, निको हुन्छ क्यान्सर पनि ! access_timeमाघ २१, २०७५

एक जमाना थियो, क्यान्सर भन्नेबित्तिकै सबै थर्कमान हुन्थे । कुनै रोगीमा क्यान्सर भएको देखियो भने परिवारमा रुवावासी चल्थ्यो, चिकित्सक स्वयं पनि निराश र हतोत्साही बन्न पुग्थे । किनभने, क्यान्सर भनेको निको नहुने रोग थियो । भनाइ नै चलेको थियो, ‘एन्सर’ नै नभएको रो...

बामदेव अर्थात् ‘मौन’ कमरेड ! access_timeमाघ २०, २०७५

काठमाडौँ– झन्डै दुई हप्ता चलेर गत पुस १३ गते सकिएको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य बामदेव गौतमको चासो निकै थियो । उनले आफ्नो असन्तुष्टि मौखिक र लिखित रूपमा राख्दै आएका थिए । तर पछिल्लो एक महिना गौतम गुमनाम अनि मौन छन् । भेटघाट पनि पातलो बनाएका छ...

मापसे गर्नेको लाइसेन्समा प्वाल, ज्यान मार्नेलाई छुट ! access_timeमाघ १५, २०७५

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख थिए, तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ । २०६८ को दसैंअघि काठमाडौँ र त्यस मातहतमा कार्यरत प्रहरी अधिकृतहरूको बैठकले चाडपर्वमा मदिरा सेवन गरेर सवारी चलाउनेको सङ्ख्या धेरै हुने भएकाले सुरक्षाको कारण...

स्वस्थानी : अमर प्रेमको दस्तावेज कि विभेदकारी सांस्कृतिक हतियार ? access_timeमाघ ११, २०७५

हिन्दू धार्मिक आस्था बोक्नेहरुका माझ अति लोकप्रिय र आस्थाको अटुट श्रोत हो, स्वास्थानी ब्रत कथा । हरेक वर्षको जाडो याममा (यसवर्ष माघ ७ गतेदेखि फागुन ७ गतेसम्म) चल्ने, हिन्दू देवादिदेव शिवका चतुर पुत्र स्कन्दकुमार र अगस्त्य मुनिबीचको सम्वादको सँगोलोको रुपमा रहेको स्वस्थानी ब्रत...

अझै रोकिएन मिर्गौला तस्करी, पुरानै दलाल झन् झन् सक्रिय (लेनदेनको भिडियोसहित) access_timeमाघ १०, २०७५

मदन ढुङ्गाना/टोम केल्ली कुनै समय मिर्गौला गाउँका रूपमा चर्चित थियो होक्से । कारण यहाँका अधिकांश मानिसहरूले आफ्नो एउटा मिर्गौला बेचेका थिए । काभ्रेपलाञ्चोक जिल्लाको एउटा गाउँ होक्से पछिल्लो समय धेरैको नजरमा पर्यो । विभिन्न एनजीओ, आईएनजीओ, सरकारी संयन्त्र र प्रहरी ...

मर्नु हुन्न डा. गोविन्द केसी : के हुन सक्छ समाधान ? access_timeमाघ ९, २०७५

अहिंस्रक आन्दोलनको सबैभन्दा ‘खतरनाक’ र अन्तिम अस्त्र हो आमरण अनशन । आफ्ना माग पूरा गराउनका लागि सम्बन्धित पक्षमाथि चर्को दबाब सिर्जना गराउन आन्दोलनकारीले अपनाउने यो तरिका ‘खतरनाक’ यसकारणले छ कि यसमा आन्दोलनकारीले आफ्नो ज्यानकै समेत बाजी लगाएका ...

‘काठमाडौँभन्दा बाहिर पनि एउटा शक्ति निर्माण हुँदैछ, त्यो हो जनकपुर’ access_timeमाघ ६, २०७५

मधेस १२ वर्षदेखि आन्दोलित छ । मधेसवादी दलले उठाएको माग पनि यथावत रूपमा उठिरहेको छ । केन्द्रीय सरकार भन्छ, राजनीतिक समस्या समाधान भइसक्यो, अब आर्थिक समृद्धिको कुरामा लागौँ । तर मधेसवादी दल भन्छ– राजनीतिक समस्या यथावत छ । त्यो समाधान नभएसम्म आर्थिक समृद्धि हुनसक्द...

मधेस आन्दोलनको १२ वर्ष : यसरी साँघुरियो मधेस मुद्दा access_timeमाघ ५, २०७५

– एसके यादव मधेस आन्दोलन भएको १२ वर्ष वितेको छ । २०६३ माघ ५ गते सिरहाको लाहानमा विद्यार्थी नेता रमेश महतोको तत्कालीन माओवादीले चलाएको गोली लागेर मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई मधेस आन्दोलनका रूपमा मान्ने गरिएको छ ।  यद्यपी मधेसी समुदायमाथि भइ...

त्रिभुवन विश्वविद्यालयको अँध्यारो इतिहास access_timeमाघ ४, २०७५

सन् १९५९ मा स्थापना भएको देशकै सबभन्दा पुरानो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयले हजारौं नेपालीको सपना साकार पारेको छ । त्रिभुवन विश्वविद्यालय किपु (कीर्तिपुर) को १५४.७७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यहाँ विश्वविद्यालयको केन्द्रीय प्रशासनिक कार्यालय र केन्द्रीय क्याम्पस ...

भूकम्प सुरक्षा दिवसः रातोपाटी विशेष सामग्रीहरु access_timeमाघ २, २०७५

आज माघ २ गते, राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० मा आजैको दिन महाभूकम्प गएको थियो । भारतीय र युरोसिएन प्लेटको घर्षणबाट बनेको हिमालको काखमा रहेको हाम्रो मुलुकमा त्यसअघि पनि र त्यसपछि पनि पटक पटक भूकम्प गएर जन धनको क्षति भएको पाइन्छ । धर्तीभित्रको हलचलका क...

अजिनोमोटोको आतङ्क : access_timeपुस ३०, २०७५

अजिनोमोटो अर्थात् खानेकुरालाई स्वादिलो बनाइदिने, झट्ट हेर्दा चिनी जस्तै देखिने सेतो धूलो पदार्थ । बजारमा यसलाई सामान्यतः अजिनोमोटो भनेर चिनिने गरिन्छ । त्यसबाहेक यसलाई टेस्टिङ पाउडर भनेर पनि बोलाइने गरिन्छ । त्यसबाहेक, कतिपयले यसलाई मोनोसोडियम र छोटकरीमा एमएसजी भने...

तानाशाह थिएनन् पृथ्वीनारायण शाह access_timeपुस २७, २०७५

१८०१ देखि पृथ्वीनारायण शाहले १९–२० वर्षको उमेरमा एकीकरणको प्रारम्भ गरेका हुन् । उनले एकीकरण अभियान किन थाले त ? कसैले विस्तारवाद भन्छन्, कसैले तरवारबाट विजय गरेको भन्छन् । त्यसकारण एकीकरणलाई नकार्नेे मान्छे पनि छन् । तर ऐतिहासिक घटनाक्रमहरूलाई ठीक ढङ्गले बुझ्न र ...

कीर्तिपुरबासीको नाक काट्ने आदेश: कति सत्य, कति झुठ ? access_timeपुस २७, २०७५

शाह राजाहरूको प्रत्यक्ष शासनअन्तर्गत विशेषतः पञ्चायतकाल (सन् १९६०–१९९०) मा लेखिएका नेपालको इतिहासमा शाह राजाहरूका बखानबाहेक केही छैन । शाहकालमा निकै चलेका बाबुराम आचार्य (सन् १८८८–१९७१), सूर्यविक्रम ज्ञवाली (सन् १८९८–१९८५) जस्ता इतिहासकारले विशेषतः...

पृथ्वीनारायणः राष्ट्रनिर्माता कि विस्तारवादका नाइके ? access_timeपुस २७, २०७५

भनिन्छ, इतिहासका औपचारिक हरफहरु विजेताका तरवारका धारले तोकिदिएको मापदण्डका घेराभित्र मात्रै दगुरिएका हुन्छन् । विजेतालाई महिमामण्डित गर्दै तिनको देवत्वकरण गर्नु अनि प्रशंसा र प्रशस्तीमा इतिहासका अधिकांश पानाहरु खर्चिनु यस कित्ताको इतिहास लेखनको सामान्य विशेषता नै हो ।...

ओलीका भाषणले मात्रै ‘कचौरामा दूध पर्दैन’ access_timeपुस २३, २०७५

परम्परागत नेपाली लवज, आकर्षक र मीठो शैलीमा भाषण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको परिचयभित्र पर्छ । जनताका आधारभूत मुद्दा र राष्ट्रियताको सवालमा अन्य राजनीतिक दलका नेताभन्दा कठोर नीति लिने केसी र उनको पार्टी सुरुदेखि नै सङ्घीयताको विपक्षमा थियो । सङ्घीयता ...

‘आस्थाको धरोहरमा कसैले बन्चरो हान्छ भने हरेक हृदयमा विस्फोट हुन्छ’ access_timeपुस २२, २०७५

नेपाली भाषाको वर्णविन्यासका विषयलाई लिएर समय समयमा विभिन्न मतभेद हुँदै अहिलेको अवस्थामा आएको छ । यसक्रममा विभिन्न विद्वानहरू व्यक्तिगत रूपमा, निजी संस्थाहरूले र राज्यसम्बद्ध संस्थाहरूले भाषिक गोष्ठी, बैठक र लेखहरू मार्फत प्रयासहरू गर्दैै आएका छन् । तर पनि सबैलाई स्वीकार्य ...

अभिनेत्री भुवन चन्दको जीवन : मृत्युमा पनि दर्शकको माया मिलोस् access_timeपुस २१, २०७५

‘सादा जीवन, उच्च विचार’मा विश्वास गर्ने व्यक्तिमा पर्छिन् अभिनेत्री भुवन चन्द । चन्द पहिलो नेपाली फिल्म ‘आमा’की अभिनेत्री हुन् ।  त्यसैले पनि उनलाई प्रथम नायिका भनेरसमेत सम्बोधन गर्ने गरिन्छ । वि.सं २०२१ मा निर्माण भएको फिल्म ‘आमा&rsquo...

तिब्बतलाई नियन्त्रण गर्नु भनेको एसियाको ताजा पानीको स्रोतमाथि कब्जा गर्नु हो access_timeपुस २०, २०७५

तिब्बत प्राकृतिक स्रोतमा धनी छ । तर यहाँ म तिब्बतको पानीसँग जोडिएको महत्त्व मात्र भन्दैछु । तिब्बतको पानीसँग भारतको नर्थ–इस्ट, नेपाल, पाकिस्तातसमेत जोडिन्छ । तिब्बतले महत्त्व यसको पानीको स्रोतको कारण निक्कै धेरै छ । संसारको छानो मानिने तिब्बतलाई ‘एसियाको प...

Page 1 of 2